स्वीडनका शाही दम्पतिको भारत यात्रा
स्वीडनका शाही दम्पति राजा कार्ल सोह्रौं गुस्ताफ र रानी सिलभिया भारतको पाँच दिने यात्रामा आउनुभएको थियो। स्वीडनका शाही दम्पतिको राजकीय यात्रामा स्वीडनका विदेश मन्त्री एन लिन्डे र व्यापार मन्त्री इब्राहिम बेलान पनि आउनुभएको थियो। स्वीडनका करिब ५० कम्पनीहरू र स्टार्ट अपहरू पनि यो उच्च स्तरीय दलमा सामेल थिए। स्वीडनका राजाको…