मेक इन इन्डिया पहलः एक सफल कहानी


प्रगतिको आकाङ्क्षा गर्ने कुनैपनि मुलुकको लागि उत्पादन-निर्माण क्षेत्रका चक्का तीव्रगतिमा र प्रभावी ढङ्गले घुम्नु अत्यन्तै जरुरी हुन्छ। यही उद्देश्य थियो जब प्रधान मन्त्री नरेन्द्र मोदीले सेप्टेम्बर २०१४-मा प्रमुख पहल ‘मेक इन इन्डिया’ सुरु गर्नुभएको थियो। वास्तवमा, यसको लक्ष्य मुलुकको सकल घरायसी उत्पाद अर्थात् जिडिपि-मा उत्पादन-निर्माण क्षेत्रको हिस्सालाई १६ प्रतिशतबाट बढाएर…

अमेरिका र टर्कीबिच मतभेद तथा कुर्दहरूको भविष्य


उत्तरी सिरियामा कुर्दहरूको मामिलालाई लिएर अमेरिका र टर्की फेरि आमनेसामने भई भिड्ने अवस्थामा पुगेका छन्। ताजा घटनाक्रम भनेको, कुर्दहरूको बाहुल्यता र सिरियाली डेमोक्रेटिक फोर्स (एस. डि. एफ.)- को नियन्त्रणमा रहेको सामरिक रूपमा महत्त्वपूर्ण अलेपो प्रशासनिक क्षेत्रलाई मुक्त गराउन मन्बिजमाथि हमला गर्ने टर्कीको चेतावनीको नै परिणाम हो। एस. डि. एफ.- मा…

ब्रेक्जिट सम्झौताको पराजयः भावी सम्भावनाहरूमाथि एक गहन दृष्टिपात


ब्रेक्जिटको सम्बन्धमा रहेका अनिश्चितताहरू टेरेसा मे-को ब्रेक्जिट सम्झौता २३० भोटले पराजित भएबाट झनै टडकारो देखिएको छ। यो घटनाका साथै कन्जर्भेटिभ सरकारसम्बन्धी सन्देह थियो किनभने लेबर पार्टीका नेता जेरेमी कोरबेनले अविश्वास प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यसलाई स्कटिश नेशनल पार्टी, लिबरल डेमोक्रेट्स, प्लाइज सायमरू र ग्रीन पार्टीद्वारा समर्थन गरिएको थियो। प्रधान मन्त्री मे-द्वारा…

के पाकिस्तानले सिपेक-को खर्च घटाइराखेको छ?


ईमरान खानको नेतृत्वमा पाकिस्तान-तेहरीक-ए-इन्साफ (पीटाआई) पार्टी अगुलाइवाला सरकारले यसअघि भनेको थियो कि उसले अझ बढी पारदर्शिता ल्याउन र भ्रष्टाचारमुक्त बनाउन चीन पाकिस्तान आर्थिक करिडोर (सिपेक) परियोजनाको समीक्षा गर्नेछ। सार्वजनिक क्षेत्र विकास कार्यक्रम (पीएसडीपी)-को यही महिनादेखि सुरु हुने मध्य-कालिक बृहत समीक्षाको हिस्साको रूपमा पीटीआई सरकार सिपेक-को प्राथमिकता सूचीबाट सयौँ परियोजनाहरू हटाउन…

चाबहार बन्दरगाहको सञ्चालनः भारत-ईरान-अफगानिस्तानबीच त्रिपक्षीय सम्बन्धमा नयाँ आयाम


चाबहार सम्झौताको रूपमा जानिने अन्तर्राष्ट्रिय परिवहन एवम् पारगमन करिडोरको स्थापनाका लागि भारत, ईरान र अफगानिस्तानबीच भएको त्रिपक्षीय सम्झौता थुप्रै चरणमा भएका वार्ताहरूको परिणाम हो। इण्डिया पोर्टस् ग्लोबल लिमिटेड-ले वाणिज्यिक रूपले महत्त्वपूर्ण चाबाहार बन्दहगाहको सञ्चालनको जिम्मेवारी लिएको छ जो ईरानको सिस्तान-बलुचिस्तान प्रान्तमा अवस्थित छ। ५० करोड अमेरिकी डलरको लागतमा भारतद्वारा मुलुकदेखि…

पहिलो भारत-मध्य एसिया मन्त्रीस्तरीय संवादबाट क्षेत्रसितको संलग्नतामा वृद्धि


उज्बेकिस्तानको समरकन्दमा भारत र मध्य एसियाका पाँच गणराज्यहरू; कजाखिस्तान, किर्गिजस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान तथा उज्बेकिस्तानले विदेश मन्त्री स्तरमा पहिलो भारत-मध्य एसिया संवादको आयोजना गरेको थियो। कनेक्टिभिटी अर्थात सम्पर्कतामाथि आयोजित यस अधिवेशनमा अफगानिस्तानको विदेश मन्त्री एक विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। विगतका दिनहरूमा भारतीय उपमहाद्वीप र मध्य एसिया विभिन्न व्यापार मार्गहरूद्वारा राम्ररी…

भारत र नेपालले द्विपक्षीय सम्बन्धहरूको समीक्षा गरे


आलेख: रतन साल्दी, राजनीतिक टिप्पणीकार नेपालका विदेश मन्त्री प्रदीप कुमार ज्ञवाली गत साता रायसीना सम्वादको चौथो संस्करणमा सहभागी हुन नयाँ दिल्ली भ्रमणमा आउनुभयो। उहाँले यसबेला परराष्ट्र मन्त्री श्रीमती सुषमा स्वराजसित भारत-नेपाल सम्बन्धका विविध पहलुमाथि विचारहरू आदान-प्रदान गर्ने अवसर प्राप्त गर्नुभयो। दुइ मन्त्रीहरूले सम्पर्क, कृषि एवम् जलमार्गसहितका मामिलाहरूमा २०१८-देखि गरिएका नयाँ…

संसद समीक्षा


आलेख:पत्रकार भि. मोहन राव सामान्य वर्गका आर्थिक रूपमा कमजोर मानिसहरूलाई १० प्रतिशत आरक्षण प्रदान गर्ने विधेयक पारित गर्दै १६ औँ लोकसभाको अन्तिमभन्दा ठिकअघिको सत्र हालै सम्पन्न भयो। संसदका दुवै सदनहरूले सामान्य वर्गका आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई रोजगारमा तथा उच्च शैक्षिक संस्थानहरूमा भर्ना हुँदा १० प्रतिशत आरक्षण प्रदान गर्ने संवैधानिक संशोधन…

ब्रेक्जिट: मे सरकारका लागि एक चुनौती


आलेख: दिनोज कुमार उपाध्याय, युरोपेली मामिलाका सामरिक विश्लेषक हाल प्रकट भइराखेको राजनैतिक परिदृश्यका कारण ब्रिटेन युरोपेली संघबाट बाहिरिने सम्झौता, ब्रेक्जिट-लाई हाउस अफ कमन्समा स्वीकृति दिलाउन ब्रिटिश प्रधान मन्त्री टेरिजा मे-का निम्ति अति नै गाह्रो हुनेभएको जस्तो देखिएको छ। यो साता संयुक्त अधिराज्य (युके)-को संसदले एउटा वित्तीय (संशोधन) विधेयकलाई २९६ मतको…

चौथो रायसीना सम्वाद


आलेख:रञ्जीत कुमार, कुटनीतिक सम्पादक, नवोदय टाइम्स प्रमुख अन्तर्राष्ट्रिय नीति निर्माता, शिक्षाविद् र सामरिक विश्लेषकहरूको सहभागिताका साथ चौथो रायसीना सम्वाद नयाँ दिल्लीमा सम्पन्न भएको छ। प्रधान मन्त्री नरेन्द्र मोदी र नर्वेकी प्रधान मन्त्री सुश्री एर्ना सोलबर्ग रायसीना सम्वादको उद्घाटन सत्रमा उपस्थित हुनुभयो। उद्घाटनपछि दुइ दिनसम्म छलफल जारी रह्यो। मुख्य चिन्तक संस्था…