रसिया-चीन-भारत बैठक: बृहत् समन्वयको दिशामा


रसिया, भारत तथा चीन (आरआईसी)-का विदेश मन्त्रीहरूको १६औँ बैठक चीनको वूझेनमा सम्पन्न भयो। यस बैठकको १५औँ संस्करण भारत र चीनबीच डोकलाम गतिरोधपश्चात डिसेम्बर २०१७-मा नयाँ दिल्लीमा भएको थियो। नोभेम्बर २०१८-मा ब्यूनस आयर्समा जी२० शिखर सम्मेलनको छेकमा पनि तीन मुलुकका नेताहरूले बैठक गरेका थिए। आरआईसी-का विदेश मन्त्रीहरूको १६औँ बैठकमा आतङ्कवादका खतरा…

पूर्व कारबाही- पुलवामा हमलाको समुचित प्रत्युत्तर


भारतीय वायु सेनाले २६ फेब्रुअरी २०१९-को दिन एकाबिहानै नियन्त्रण रेखा पारी बालाकोट, चकोटी र मुजफ्फराबाद स्थित जैश-ए-मोहम्मदका शिविरहरूमा सफल हवाइ कारबाही गऱ्यो। भारतका विदेश सचिव वी के गोखलेले एक संवाददाता सम्मेलनमा बालाकोट हमलाबारे भन्नुभयो, यस कारबाहीमा धेरै संख्यामा जैश-ए-मोहम्मद आतङ्कीहरू, प्रशिक्षक, शीर्ष कमान्डर र जेहादीहरू मारिएका छन् जसलाई फिदायिन अर्थात्…

प्रधान मन्त्रीद्वारा किसानहरूका लागि एउटा प्रमुख योजनाको सुभारम्भ


प्रधान मन्त्री नरेन्द्र मोदीले उत्तरप्रदेशमा भारतको सर्वाधिक ठूलो प्रान्त गोरखपुरमा १ करोड किसानहरू प्रत्येकलाई २००० रुपियाँको पहिलो किस्त हस्तान्तरण गरी प्रधान मन्त्री किसान सम्मान निधि योजना (प्रधान मन्त्री किसान योजना)-को सुभारम्भ गर्नुभयो। एलेक्ट्रोनिकमार्फत किसान सम्मान निधि हस्तान्तरण गरेपछि श्री मोदीले भन्नुभयो, “यस योजनालाई भष्ट्राचारमुक्त बनाइएको छ अनि यसलाई पूर्ण पारदर्शिताका…

भारतद्वारा दक्षिण कोरियासितका सम्बन्धहरूको सुदृढीकरण


जुन उत्साह र ऊर्जाका साथ २०१४-मा भारतको पूर्वान्मूखी कार्य नीति सुरु गरिएको थियो, त्यो अझै पनि सुदृढ मात्र रहिरहेको छैन अपितु त्यसले भारत-प्रशान्त क्षेत्रसित गहिरो सम्बन्धहरूको दिशातर्फ समेत डोऱ्याएको छ। प्रधान मन्त्री नरेन्द्र मोदी स्वयंले नै अघि बढेर पूर्वान्मूखी कार्यनीतिको नेतृत्व गरिराख्नुभएको तथ्य उहाँको भर्खरै सम्पन्न सोल यात्राबाट प्रदर्शित हुन्छ।…

चीनले आफ्नो रणनीति स्पष्ट गर्नु जरुरी


चीनले हालै सारेको विदेश नीति पाइलाहरूले धेरै मामिलाहरूमा उसको असामर्थ्यता तथा अपारदर्शीताको खुलासा गरेका छन्। मलेसिया अनि श्रीलङ्का जस्ता साझेदारहरूबाट “बेल्ट एन्ड रोड इनिशिएटिभ” (बि. आर. आइ.)- सम्बन्धमा बढीरहेका चिन्ताहरू तथा शर्तहरूले निवेश तथा सम्पर्कताबारे उसको दोहोरो मानदण्डलाई स्पष्ट गरेका छन् जबकि चीन-अमेरिका व्यापार द्वन्द्वले चीनको अर्थव्यवस्थालाई धेरै कमजोर पार्नुका…

भारतको सामरिक सोचमा युरोपलाई थप प्राथमिकता


भारतले युरोपलाई नौलो तरिकाले प्रमुखता दिने प्रयोजनका लागि बनाएको योजनाको अंशस्वरूप परराष्ट्र मन्त्री सुषमा स्वराजले भर्खरै बुल्गेरिया र स्पेनको भ्रमण गर्नुभयो। हालै भएको राष्ट्रपति रामनाथ कोविन्दको सफल सोफिया यात्रा र प्रधान मन्त्री नरेन्द्र मोदीको म्याड्रिड भ्रमणपछि श्रीमती स्वराजले गर्नुभएको यो यात्रालाई भारतको सामरिक राष्ट्रिय सोचमा युरोपलाई अझ बढी प्राथमिकता दिने…

भारत-साऊदी अरब सम्बन्धहरू बढोत्तरीको दिशामा


साऊदी अरबका युवराज मोहम्मद बिन सलमानले यसै साता गर्नुभएको भारत यात्राबाट भारत-सऊदी सम्बन्धहरूमा एउटा नयाँ गतिशीलताको संकेत पाइन्छ। ठूलो प्रतिनिधिमण्डल सहित भारत यात्रामा आउनु भएको युवराज मोहम्मद बिन सलमानले पुलवामामा भएको आतङ्कवादी हमलापछि भारतीय संवेदनशीलतालाई ध्यानमा राखेर इस्लामाबादबाट सोझै नयाँ दिल्ली नआउने निर्णय गर्नुभएको थियो। साऊदी युवराजले राष्ट्रपति रामनाथ कोविन्दसित…

 पाकिस्तानको खोक्रो प्रयास


पाकिस्तानका प्रधान मन्त्री इमरान खानले पुलवामा हमलाको एक साता पछि पाकिस्तानको हात रहेको आरोपबाट बँच्ने प्रयास गर्नुभएको छ। हमलामा सिआरपिएफ-का ४० भन्दा धेरै भारतीय सैनिकहरू मारिए। विश्वको ध्यान यो घटनामा आकर्षित भएपछि पाकिस्तानी नेतृत्वबाट यसप्रकारको कमजोर बचाउ गरिएको छ। पाकिस्तानले आतङ्कवादलाई आफ्नो मुलुकको नीतिमा साधनको रूपमा  प्रयोग गरिरहेको कुरा वैश्विक…

अर्जेन्टिनाका राष्ट्रपतिको भारत भ्रमण


अर्जेन्टिना फुटबल र टैन्गोको पर्याय हो। यस दक्षिण अमेरिकी मुलुकमा फुटबल इश्वर हो र यसले आनन्द दिनुका साथै अभिभूत पनि तुल्याउँछ। माराडोना, मेस्सी र बतिस्तुताका मूर्तिहरूले ब्यूनस आयर्स र अन्य शहरहरूको शोभा बढाएको छ। फुटबल खेलले यसका प्रेमीहरूमाझ समर्पणको भावना जगाउँछ। अर्जेन्टिना एक टैन्गो राष्ट्र पनि हो। अर्जेन्टिनाले ‘टैन्गो राष्ट्रिय…

भारत-मोरक्को सम्बन्धलाई हैंसे


उत्तर अफ्रिकासित सम्बन्धता बढाउने भारतका प्रयासहरूको हिस्साको तवरमा परराष्ट्र मामिला सम्बन्धी मन्त्री सुषमा स्वराज आफ्नो सबैभन्दा पहिलो मोरक्को यात्रामा जानुभएको थियो। उक्त अधिराज्यसित भारतको सम्बन्धतालाई अघि बढाउनु तथा जोसिलो पार्नु अनि क्षेत्रको परिवर्तनशील भू-राजनीतिक परिदृश्यमा नयाँ दिल्लीको सामरिक साझेदारीलाई सुदृढ तुल्याउनुनै उहाँको यस यात्राको उद्देश्य थियो। अफ्रिकी मुलुकहरूले सामुना गरीराखेका…