आम चुनाउका तारिखहरू घोषित


भारतीय निर्वाचन आयोगले भारतीय संसदको तल्लो सदन अर्थात् लोकसभाको लागि चुनाउको  घोषणा गरेको छ अनि १७औं लोकसभाको लागि हुने यो चुनाउ सात चरणहरूमा सम्पन्न हुनेछ। चुनाउको समग्र प्रक्रिया २९ मई, सन् २०१९-मा पूरा हुनेछ। चुनाउको प्रथम चरण ११ अप्रेलमा सम्पन्न हुनेछ तथा सातौं अर्थात् अन्तिम चरण १९ मईमा सम्पन्न गरिनेछ।…

प्यारग्वे र कोस्टा-रिकासित भारतको सम्बन्ध


भारतीय उपराष्ट्रपति एम. वेंकैया नायडुले दक्षिणी अमेरिकी मुलुक प्यारग्वे र मध्य अमेरिकी मुलुक कोस्टा रिकाको महत्त्वपूर्ण भ्रमण गर्नुभयो। यो भ्रमण यी दुई राष्ट्रहरूमा भारतको पहिलो उच्च स्तरीय भ्रमण थियो। पहिलो चरणमा उपराष्ट्रपतिले ५ मार्चदेखि ७ मार्चसम्म प्यारग्वेको भ्रमण गर्नुभयो। प्यारग्वेले भारतीय उपराष्ट्रपतिलाई औधी प्रसन्नताका साथ स्वागत जनायो किनभने सन् १९६१-मा…

भारत-अफ्रिका सम्बन्धमा बढोत्तरी


हालैका वर्षहरूमा भारतको अफ्रिकी राष्ट्रहरूसितको संलग्नतामा अरू प्रगाढता आउनुको साथै यो फलदायी बनेकोले एकार्काको विकासको गाथा लाभदायी साबितभएको छ। नयाँ दिल्लीले आफ्नो विदेश तथा आर्थिक नीतिमा अफ्रिकालाई मुख्य प्राथमिकता दिने घोषणा मात्र नगरेर अफ्रिकी देशहरूसितको आफ्नो आर्थिक, वाणिज्यिक, सांस्कृतिक एवम् राजनैतिक सम्बन्धहरूलाई अझै मजबुत पार्न कतिपय पहलहरूपनि गरेको छ। वास्तवमा,…

भारत, संयुक्त राज्य अमेरिका तथा प्राथमिकताहरूको सामान्यीकृत प्रणाली


 संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यूएस कंग्रेसलाई पठाउनुभएको एक पत्रमा के घोषणा गर्नुभएको छ भने उहाँले टर्कीसहित भारतलाई प्रदान गरिएको अनुकूल व्यापार प्रावधानलाई समाप्त गर्ने निर्णय लिनुभएको छ। यो निर्णय प्राथमिकताहरूको सामान्यीकृत प्रणाली अर्थात् जीएसपी अन्तर्गत एक विकासोन्मुख राष्ट्रको रूपमा भारतको दर्जासित सम्बद्ध छ। संयुक्त राज्य अमेरिकाको विशालतम साथै…

‘दायेश’-को उदय एवम् पतन


आजभन्दा करिब-करिब पाँच वर्ष पूर्व जून २०१४-मा ‘दायेश’ अर्थात इराक एवम् सिरियाको ईस्लामी राष्ट्र, संक्षिप्तमा आइएस-ले, इराकमा मोसूल शहरमाथि कब्जा गरेपछि यसले कुख्याती प्राप्त गरेको थियो। ‘दयेश’-का कार्यकर्ताहरूले मोसूल शहरको दैनन्दिन प्रशासन पूर्ण रूपले आफ्नो हातमा लिए पछि नै यो शहर यसको पूर्ण कब्जामा परेको थियो। यो आतङ्की समूह द्रुत…

पाकिस्तान आधारित आतङ्कवादप्रति ईरानको प्रतिक्रिया


आतङ्कवादीहरूलाई शरण दिने पाकिस्तानको नीतिले गर्दा एकातिर भारतले आफ्नो धैर्य गुमाइसकेको छ भने अर्कोतिर पाकिस्तानको एक अर्को छिमेकी ईरानद्वारा पनि यस्तै भावनाहरू प्रकट गरिँदैछ। भारतको जम्मू एवम् कश्मीर राज्यको पुलवामामा गरिएको आक्रमणको ठिक एक दिनअघि ईरानमा घातक आतङ्कवादी आक्रमण गरिएको थियो, जसले गर्दा ईरानले पनि धैर्य गुमाउनु स्वाभाविक थियो। १३…

पूर्ण विद्युतीकरणको दिशामा भारतको द्रूत प्रगति


भारतको हालसालैको इतिहास हेर्दा, सरकारले सबैको समावेशी वृद्धिलाई ध्यानमा राख्दै कैयौं विकासात्मक परियोजनाहरू सुरू गरेको छ अनि यी परियोजनाहरूले अपेक्षा गरेकोभन्दा कम्ती समयमा नै फल दिन थालेका छन्। यीमध्ये एक हो ‘सौभाग्य’ अर्थात् प्रधान मन्त्री सहज बिजुली हर घर योजना अनि यसको उद्देश्य सबै घरहरूमा बिजुली उपलब्ध गराउनु हो। यस…

भारतको उड्डयन क्षेत्र विकासको इन्जन बन्ने तरखरमा


भारतको उड्डयन क्षेत्रमा उद्भवशील परिदृष्यले संकेत गरे अनुसार, आगामी दिनहरूमा यो क्षेत्र औसत भारतीय यात्रुहरूको लागि जीवनरेखा बन्ने क्रममा छ भन्नु चाँही अतिरंजित हुने छैन। किफायती विमान परिवाहकहरू, आधुनिक हवाई अड्डाहरू, घरायसी विमान सेवाहरूमा सोझो विदेशी निवेश, समुन्नत सूचना प्रविधिको प्रयोग तथा क्षेत्रीय सम्पर्कतामाथिको बल सरहका कारणहरूले उड्डयन क्षेत्रलाई प्रचुर…

भारत र ओ.आइ.सि. – एउटा नयाँ प्रतिमानको स्थापना


गत सातान्तमा भारतले इतिहास रच्यो। पचास वर्षको अन्तरालपछि भारतले नयाँ दिल्ली एउटा मुस्लिम बाहुल्य देश नभएको एवम् सरकार वा राष्ट्र प्रमुख मुस्लिम नरहेको कारण ऊ अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन (ओ.आइ.सि.) अर्थात् इस्लामिक सहयोग संगठनको अंश बन्न सक्दैन भन्ने पाकिस्तानको तर्कलाई परास्त गर्नमा सफलता प्राप्त गऱ्यो। सेप्टेम्बर १९६९-मा मोरोक्कोको राबातमा भएको सम्मेलनमा…

ट्रम्प र किमबिच दोस्रो शिखर बैठक


अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबिच हानोइमा दोस्रो शिखर वार्ता सम्पन्न भएको छ। यो बैठकमा दुवै पक्षबिच सौहार्दपूर्ण सम्बन्धहरू देखिए तापनि सिंगापुरमा भएको पहिलो बैठकपछिको जसरी संयुक्त वक्तव्य भने जारी गरिएन। सिंगापुरमा सम्पन्न पहिलो चरणको वार्तामा दुवै नेताहरूले, “शान्ति तथा समृद्धिका लागि नया सम्बन्धहरू”…