बेल्ट अनि सडक अग्रसरता-चिनियाँ आवरणको विस्तार


गत सप्ताहान्तमा ‘बेल्ट अनि मञ्च अग्रसरता’-को दोस्रो बैठक बेइजिङ्गमा सम्पन्न भयो। यसमा ३६ मुलुकहरूका राष्ट्र प्रमुखहरूले भाग लिए। राष्ट्र संघ र अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत ९०-भन्दा बढी संस्थानहरू तथा मीडीया, शैक्षिक संस्थान, कर्पोरेट जगत अनि अन्य संस्थानहरूका ५,०००-भन्दा बढी प्रतिनिधिहरूले पनि मञ्चको बैठकमा भाग लिए। बैठकमा इण्डोनेशिया बाहेक सबै  दक्षिण-पूर्व…

कोरियाली प्रायद्वीपको सम्बन्धमा पुटिन-किम वार्तालाप


उत्तर कोरियाली नेता किम जोङ्ग उन-ले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भ्लादिभोस्टोक शहरमा भेट्नुभयो जो रसियाको पूर्वमा स्थित छ। यी दुइ नेताहरू बीच यो प्रथम भेटघाट थियो। मस्को अनि प्योङ्गयाङ्ग शीत युद्धको समयमा एका-अर्काको मित्र थिए अनि यसैले यो भेटघाटलाई अति महत्त्वपूर्ण ठहर गरिएको छ। रसियाले क्षेत्रमा आफ्नो प्रभावलाई बढाउनको लागि…

पाकिस्तानको अर्थव्यवस्था संकटमा


  पाकिस्तानमा स्थिति त्यति राम्रो देखिरहेको छैन। उसको अर्थव्यवस्था लगातार खस्किरहेको साथै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)-बाट हालसम्म कुनै राहत प्राप्त नभएको अवस्थामा मुलुकका वित्त मन्त्री असाद उमरले राजीनामा दिनपऱ्यो। यस घटनाक्रमलाई इस्लामाबादले बेवास्ता गरेतापनि सत्य कुरा के हो भने मुलुकको वित्त मन्त्रीले इमरान खानको अगुवाइवाला प्रशासनको कार्यकाल एक वर्ष पूरा…

दक्षिण एसियामा कट्टरतावाद मौलाउने जोखिम


गत २१ अप्रिलका दिन अर्थात् इस्टर सन्डेका अवसरमा आठ आत्मघाती बम हमलाकारीहरूले श्रीलंकाका कोलम्बो, नेगोम्बो र बट्टिकलोवामा रहेका गीर्जाघर तथा होटेलहरूमा हमला गरी ३८ विदेशी नागरिकलगायत २५० भन्दा बढी मानिसहरूको ज्यान लिए। यसमा अचम्मको कुरा के देखियो भने, आइसिस अर्थात् इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया नामक आतङ्की सङ्गठनलाई यस…

अमेरिका-भारत अनि इरानसम्बन्धी छूट


यसै साताको सुरुआतमा संयुक्त राज्य अमेरिकाका विदेश मन्त्री माइक पोम्पियोले अमेरिकाले इरानबाट तेलको आयातका लागि दिएको छूटलाई अब नवीकृत गर्ने छैन भनी घोषणा गर्नुभएको थियो। छूट नवीकृत नहुनाले भारत, चीन तथा संयुक्त राज्य अमेरिकाका सहयोगीहरू; जापान, दक्षिण कोरिया र टर्की नराम्ररी प्रभावित हुनेछन्। वर्तमानमा छूटप्राप्त तीन मुलुकहरू; इटली, ग्रीस तथा…

युक्रेनको इतिहासमा एउटा नयाँ अध्याय


युक्रेनको राजनैतिक इतिहासमा एउटा ठूलो कोसेढुङ्गाको रूपमा हाँस्य कलाकारबाट राजनीतिज्ञ बनेका भोलोदीमिर जेलेनस्कीले मुलुकको राष्ट्रपति चुनाव विपुल मतले जित्नुभएको छ। ७३ प्रतिशतभन्दा बढी मतले चुनाव जितेका यहूदी कुलका मूल-रसियाभाषी जेलेनस्की युक्रेनको अहिलेसम्मकै सबैभन्दा युवा राष्ट्रपति बन्नुहुनेछ। राष्ट्रपतिको रूपमा जेलेनस्कीको निर्वाचनले कलाकारितालाई वास्तविक जीवनमा पनि उतार्न सकिन्छ भन्ने एउटा उदाहरण प्रस्तुत…

तेस्रो चरणका चुनाउमा विशाल संख्यामा मतदाताहरूको सहभागिता


३००-भन्दा अधिक निर्वाचन क्षेत्रहरूमा विश्वको सर्वाधिक विशाल चुनाउ प्रक्रिया समाप्त भएको छ। भारतमा चुनाउहरूको तेस्रो चरण पूरा भइसकेको छ अनि यस चरणमा १८ करोड ८५ लाख मतदाताहरूमध्ये ६६ प्रतिशत मतदाताहरूले भारतीय संसदको तल्लो सदनका ११६ प्रतिनिधिहरू चुन्नको लागि मतदान गरे। हाल भइरहेका लोकसभा चुनाउहरूका जम्मा सात चरणहरूमध्ये तीन चरणहरू पूरा…

उत्तर कोरियाद्वारा हतियार परीक्षणः के वाशिङ्गटनलाई सन्देश?


लोकतान्त्रिक कोरिया गणराज्य अर्थात् उत्तर कोरियाको आधिकारिक उत्तर कोरियाली समाचार एजेन्सीले गत साता यो घोषणा गरेको थियो कि देशले गाइडेड अर्थात् मार्गदर्शित हतियारको परीक्षण गरेको छ। यो स्पष्ट छ कि यो कुनै परमाणु अथवा अन्तर्महादेशीय ब्यालिस्टिक प्रक्षेपास्त्रको परीक्षण थिएन्, तर कोरियाली समाचार एजेन्सीअनुसार यो एक अत्याधुनिक सामरिक मार्गदर्शित हतियारको परीक्षण…

श्रृंखलाबद्ध बम विस्फोटहरूले गर्दा श्रीलङ्कामा शान्ति भङ्ग


द्वीप राष्ट्रका सबै गिर्जाघरहरूमा यीशु बौरि उठेको खुशीमा मनाइने चाड ईस्टर सण्डेको प्रारम्भ शान्तिपूर्ण ढङ्गमा भएको थियो तर बिहान बित्दा-नबित्दै श्रीलङ्का घातक आतङ्कवादी हमलाहरूको शिकार बन्यो। हमला राजधानी कोलोम्बोको एक गिर्जाघरबाट सुरु भयो अनि त्यसको केही मिनेट पश्चात् त्यँहादेखि २५० किलोमिटर टाढा पूर्वेली तटमा स्थित बाट्टिकलुआ शहरको एक अर्को गिर्जाघरमा…

सुधारका दिशामा भारत-अमेरिका सम्बन्धहरू


भारतमा अमेरिकाका पूर्व राजदूत रोबर्ट ब्ल्याकविलले देशका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले भारततर्फ अमेरिकी राष्ट्रपतिका नीतिअन्तर्गत गर्नुभएका पहलहरूलाई ‘बि-प्लस’ बताउँदै दुई देशबिचका सम्बन्धहरूको उच्च मूल्याङ्कन गर्नुभएको छ। जुन समयमा यो मूल्याङ्कन गरियो, त्यसलाई अत्यन्त महत्त्वपूर्ण भन्दा अत्युक्ति नहोला, किनभने राष्ट्रपति डोनल्ड ट्रम्प हाल दोस्रो कार्यकालका लागि चुनाव प्रचार गर्दै हुनुहुन्छ भने…