भूटानद्वारा बीआरआई मञ्चमा भाग नलिने निर्णय


भूटानले यसै महिनाको अन्त्यतिर चीनको राजधानी बेइजिङ्गमा हुन निर्धारित दोस्रो बीआरआई मञ्चलाई बहिष्कार गर्ने निर्णय गरेको छ। यो निर्णय लिनको पछाडि थिम्पुले कुनै खास कारण दिएन। भूटानले मई सन् २०१७-मा सम्पन्न पहिलो बीआरआई मञ्चलाई पनि बहिष्कार गरेको थियो। त्यतिखेर भूटानले भनेको थियो कि बीआरआई एउटा नयाँ परियोजना हो र उसित…

भारतद्वारा सब-सोनिक क्रूज प्रक्षेपास्त्रको परीक्षण


यसै साता भारतले ओडिशाको परीक्षण स्थलबाट स्वदेशमै डिजाइन एवम् विकसित गरिएको लामो दूरीको सर्वप्रथम सब-सोनिक अर्थात् ध्वनिको गतिभन्दा कम्ती गति भएको क्रूज प्रक्षेपास्त्रको सफल परीक्षण गऱ्यो। ‘निर्भय’ नामक यो प्रक्षेपास्त्र भूमिमा आक्रमण गर्ने क्रूज प्रक्षेपास्त्र हो जसले परमाणु हतियार बोकेर लैजान सक्छ तथा १,००० किलोमीटरको दूरीसम्म प्रहार गर्न सक्छ। यो…

सूडानमा सङ्कट


सूडानमा गत एक सातामा यति अधिक परिवर्तनहरू भएका छन् जो राष्ट्रपति उमर अल-बशिर अधीन तीन दशकहरूमा पनि भएको थिएन। कैयौँ महिनाहरू लगातार चलेको जन विरोध पश्चात् यसै महिनाको प्रारम्भतिर शासनमा बलपूर्वक परिवर्तन गरी राष्ट्रपति उमरलाई सत्ताबाट हटाइएको थियो। सन् १९८९-मा सत्ता आफ्नो हातमा लिएपछि बशिर स्थायी रूपमा विद्यमान राष्ट्रिय सङ्कट…

पाकिस्तानमा हजारा समुदायको दुर्दशा


क्वेटामा हालसालै गरिएको आतङ्कवादी हमलामा परेर हजारा समुदायका २० व्यक्तिहरूको ज्यान गयो अनि अन्य ४८ व्यक्तिहरू घाइते भए। यो घटनाले पाकिस्तानमा अल्पसंख्यकहरूको दीन दशालाई प्रदर्शित गरेको छ। त्यहाँ हजाराहरूलाई लक्ष्य बनाइ आक्रमण गरिँदैछ तथा प्रणालीबद्ध तरिकाले उनीहरूको हत्या गरिँदैछ। हजाराहरूविरुद्ध बढ्दै गइरहेका आक्रमणहरूले गर्दा पाकिस्तानमा अल्पसंख्यकहरूविरुद्ध यस्तो अपराधको स्वरूपलाई लिएर…

बढ्दै गइरहेका तनाउहरूबीच उत्तर कोरियाली अदलाबदली


हनोइ वार्तालापहरूलाई विना कुनै बयान बीचमै समाप्त गरिएपछि उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच तनाउहरू बढ्दै गइरहेका छन् अनि यही पृष्ठभूमिमा प्योङ्गयाङ्गमा भएको उत्तर कोरियाको १४औं सर्वोच्च पिपल्स एसेम्बली अर्थात् जन-प्रतिनिधिहरूको सम्मेलनको प्रथम सत्रमा देशको नेतृत्वमा ठुलो फेरबदल गरियो। धेरै प्रमुख उत्तर कोरियाली नेताहरूलाई पदहरूबाट हटाइयो साथै अन्य अनेकौंहरूको पदोन्नति…

अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा भारतको आर्थिक वृद्धिको प्रशंसा


बितेका पाँच वर्षहरूमा भारतको सरदर आर्थिक वृद्धि ७ प्रतिशतभन्दा अधिक रहेको छ। यही त्यो कारण हो जसले भारतलाई विश्वका तीव्रतम गतिले वृद्धि भइरहेका अर्थव्यवस्थाहरूमध्ये एक बनाएको छ। धेरै मुलुकहरूमा आर्थिक मन्दी, वैश्विक लगानीहरूले सामना गर्नुपरिरहेका जोखिमहरू, व्यापारमा संरक्षणवादको बढ्दै गइरहेको लहर अनि ‘ब्रेक्जिट’ मामिलामा छाएको अनिश्चितालाई मध्येनजर राखेर हेर्नु हो…

वाशिङ्गटनमा पाकिस्तानी अल्पसंख्यकहरूको विरोध प्रदर्शन


संयुक्त राज्य अमेरिकामा बस्ने पाकिस्तानका सयौँ अल्पसंख्यकहरूले विगत अनेकौँ दशकदेखि पाकिस्तानमा धार्मिक र अन्य अल्पसंख्यकहरू विरुद्ध हुँदै आएको अत्याचार र उत्पीडनलाई लिएर वाशिङ्गटनमा हालैमा विरोध प्रदर्शन गरे। प्रदर्शनकारीहरूले उनीहरूमाथि पाकिस्तान सरकारले गरेको शोषणमाथि पनि आक्रोश प्रकट गरे। वाशिङ्गटन डीसी-मा विरोध प्रदर्शन गर्ने प्रदर्शनकारीहरू मुहाजिर (जो भारतबाट पाकिस्तान गएका शरणार्थीहरू हुन्),…

जलियाँवाला बाग नरसंहारको शतवार्षिकी


यो वर्षको १३ अप्रिलका दिन सय वर्ष पूरा भएको जलियाँवाला बाग नरसंहारको घटना, भारतीय इतिहासको एउटा महत्त्वपूर्ण मोड थियो। सय वर्षअघि यही दिन पंजाबको अमृतसरस्थित सार्वजनिक स्थल जलियाँवाला बागमा एक हजारभन्दा बढी निर्दोष पुरुष, महिला र बच्चाहरूको नृशंस हत्या गरिएको थियो। निर्दोष सर्वसाधारणको यस्तो क्रूर तरिकाले हत्या गर्ने फैसला गर्ने…

भारतमा लोकतन्त्रको पर्व आरम्भ


भारत विश्वको सर्वाधिक ठूलो लोकतान्त्रिक अभ्यासको साक्षी बनिराखेको छ। १ अर्बभन्दा अधिक जनसंख्या रहेको यस राष्ट्रमा समग्र चुनावको ‘जननी’ मानिने आमचुनाव हिजोदेखि सुरु हुनकासाथै लोकतन्त्रको महान पर्व आरम्भ भएको छ। बिहीबार पहिलो चरणको मतदान १८ राज्य तथा २ केन्द्रशासित प्रदेशका ९१ लोकसभा निर्वाचन क्षेत्रहरूमा अत्यन्तै शान्तिपूर्ण परिवेशमा सम्पन्न भयो। पहिलो…

चीनको एक बेल्ट एक सडक अग्रसरताको सम्बन्धमा भारतले लिएको अडानको पुनःपुष्टि


यसै महिना केही पछि चीनमा हुने ‘बेल्ट अनि सडक’ मञ्चमा भाग लिनको लागि चीनको आमन्त्रणलाई भारतले अस्वीकार गरेको छ। बेल्ट अनि सडक मञ्चमा भाग लिने सम्बन्धमा भारतले आमन्त्रणलाई अस्वीकार गरेको यो दोस्रो अवसर हो। सन् २०१७-मा भारतले प्रथमपल्ट यस आशयको आमन्त्रणलाई अस्वीकार गरेको थियो। यस वर्ष हुने दोस्रो बेल्ट अनि…