मोदी सरकारद्वारा दोस्रो कार्यकालका निम्ति शपथ ग्रहण


विशाल जनादेश प्राप्त भएपछि श्री नरेन्द्र मोदीले लगातार दोस्रोचोटी भारतका प्रधान मन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभयो। राष्ट्रपति रामनाथ कोविन्दले प्रधान मन्त्री नेतृत्वाधीन मन्त्री परिषदका ५८ सदस्यहरूलाई पद एवम् गोपनीयताको शपथ ग्रहण गराउनुभयो। यस मन्त्री परिषदमा भारतका पूर्वसचिव सुब्रमण्यम जयशङ्कर बाहेक सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) र सहयोगी दलका उत्कृष्ट प्रतिभाहरूलाई…

आईसीसी विश्व कप २०१९


इङ्गल्याण्ड र वेल्सको संयुक्त आयोजनामा यसै मई ३० देखि जुलाई १४ सम्म हुने १२-औँ विश्व कपको अवधिमा 'भद्रलोकहरू'-को खेल भनिने क्रिकेट आफ्नो पूर्ण वैभवमा रहनेछ। साढे एक महिनासम्म चल्ने यस प्रतियोगिताको आयोजक हो आईसीसी जसलाई अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद भनिन्थ्यो। क्रिकेट विश्व कप पाँचौ पटक इङ्गल्याण्ड र वेल्समा आयोजित भई…

पाकिस्तानमा अल्पसंख्यकहरूविरुद्ध सास्ती जारी


पाकिस्तानमा अल्पसंख्यकहरूले सरकारको हातबाट मुलुकको भेदभावपूर्ण नीतिका साथै मानिसहरू खासगरि दक्षिणपन्थी उग्रपन्थीहरूको हातबाट पूर्वाग्रह र उत्पीडनको दंश झेलिरहेका छन्। पाकिस्तानको जम्मा जनसंख्याको करिब 30 लाख संख्यामा रहेका हिन्दूहरू, ख्रिस्तानहरू र सिखहरूका लागि आफ्ना आस्थालाई मान्नु कहिलेकाहीँ एक खतरनाक काम हुन सक्दछ। यिनीहरूसित भेदभावपूर्ण व्यवहार गर्ने हतियारहरूमध्ये एक कुख्यात ईशनिन्दा कानुन…

मोदी सरकारको दोस्रो कार्यकालमा भारतका विदेश नीति अग्रसरताहरू


प्रधान मन्त्री नरेन्द्र मोदीले सन् २०१४-मा सुरू गर्नुभएको भारतको कायापलट गर्ने महत्वाकांक्षी  कार्यक्रमलाई जारी राख्ने क्रममा भारतका ९० लाखभन्दा अधिक मतदाताहरूद्वारा प्रदान गरिएको प्रचण्ड जनमतले आगामी पाँच वर्षमा भारतका विदेश नीति सम्बन्धी अग्रसरताहरूको लागि कैयौँ अवसरहरू लिएर आएको छ। प्रधान मन्त्रीले, “सबका साथ, सबका विकास, सबका विश्वास”-को उद्देश्य अन्तर्गत समावेशी…

भारतको वैश्विक शक्ति बन्ने यात्रा


निर्णय लिने विषयमा उच्च मापदण्ड स्थापित गर्ने कुरामा कसैले पनि प्रधान मन्त्री नरेन्द्र मोदीको बराबरी गर्न सक्दैन। यो त्यसबेला स्पष्ट भयो जब उहाँले भन्नुभयो, उहाँको दोस्रो सरकारले, नयाँ ऊर्जाका साथ एउटा नयाँ भारत बनाउन एउटा नयाँ यात्रा सुरु गर्नेछ। संसदको केन्द्रीय कक्षमा प्रधान मन्त्रीले दिनुभएको बयान, २०२२-सम्ममा सबैको सपनाको भारत…

इन्डोनेसियामा जोकोवीको सत्तामा वापसी


  एक महिना लामो प्रतीक्षापछि, जोकोवी नामले लोकप्रिय जोको विडोडोलाई इन्डोनेसियाको राष्ट्रपति पदका विजेता घोषित गरियो। एप्रिल १७ तारिखका दिन इन्डोनेसियामा चुनाव भएको थियो। राष्ट्रपति र उपराष्ट्रपति पदका सँग-सँगै पिपल्स कन्सल्टेटिभ एसेम्बली र स्थानीय लेजिस्लेटिभ निकायका लागि पनि निर्वाचन भएको थियो। इन्डोनेसियाको निर्वाचन आयोग (के. पि. यु.)-ले १५ करोड ४०…

एससीओ-का विदेश मन्त्रीहरूको बैठक


परराष्ट्र मामिला मन्त्री सुषमा स्वराज शाङ्घाइ सहयोग संगठन (एससीओ)का विदेश मन्त्रीहरूको बैठकमा भाग लिन यो साताको प्रारम्भमा किर्गिजस्तानको बिश्केक जानुभएको थियो। वर्तमान सरकारका परराष्ट्र मामिला मन्त्रीको रूपमा उहाँको यो अन्तिम विदेश यात्रा थियो। भारतीय आम चुनावको परिणाम घोषित हुन ठीक एक दिनअघि भएको उहाँको भ्रमणले एससीओ भारतका लागि अत्यन्तै महत्त्वपूर्ण…

सशक्त सरकारको लागि भारतको मतदान


भारतका ९० करोडभन्दा अधिक मतदाताहरूले भारतीय जनता पार्टी, भाजपाको नेतृत्ववादी राष्ट्रिय लोकतान्त्रिक गठबन्धनलाई निर्णायक जनादेश दिएका छन्। ३५ वर्षको इतिहासमा भारतीय संसदको तल्लो सदन, लोकसभामा कुनै सिङ्गो पार्टीले ३०३ सीटहरूमा विजय प्राप्त गरेको यो प्रथम अवसर हो। प्रधान मन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका निम्ति निर्वाचित हुनुभएको छ अनि यसपाली उहाँले…

निगरानी सामर्थ्यमा सुधार निम्ति अन्तरिक्षमा भारतको नयाँ आँखा


बुधबार बिहान सठीकताका साथ प्रक्षेपण गरिएको भारतको नवीनतम पृथ्वी पर्यवेक्षण उपग्रह रिस्याट-२बी  अर्थात् ऱ्याडार इमेजिङ्ग सेटेलाइटले मुलुकका सीमानाहरूको चौबिसौँ घण्टा र सबै मौसमहरूमा प्रभावी निगरानी गर्न सक्ने भएकाले यसबाट मुलुकको जासुसी क्षमतामा प्रयाप्त वृद्धि हुनेछ। ६१५ किलोग्राम तौल भएको रिस्याट-२बी को कार्यावधि ५ वर्षको हुनेछ। यस उपग्रहलाई विद्रोहीहरूको घूसपैठ रोक्न…

 भारतको चन्द्रयान-२ अभियान प्रक्षेपण गरिने


भारतको दोस्रो चन्द्र अभियान चन्द्रयान-२ यो वर्षको जुलाई महिनामा प्रक्षेपण गरिने योजना छ। इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन, इसरो अर्थात् भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनअनुसार यसमा देशभरका विभिन्न अनुसन्धान संस्थानहरूद्वारा विकसित १३ पेलोडहरू पठाइनेछन् जसले विभिन्न किसिमका वैज्ञानिक प्रयोगहरू गर्नेछन् र तथ्याङ्क सङ्ग्रह गर्नेछन्। ३.८ टन वजनको यो अन्तरिक्ष यानमा तीन मोड्युलहरू…