के फारसको खाडी संघर्ष तर्फ अग्रसर हुँदैछ?
एकापट्टी अमेरिका तथा खाडीमा उसका मित्र देशहरू र अर्कोपट्टी इरान बीच हालैको वाक युद्धको परिणामस्वरूप फारसको खाडीमा तनाव चर्को भएको छ। वाशिङ्गटन र तेहरान बीचको समस्या धेरै दिन देखिको र जटील रहेको छ भने, मई २०१८-मा कार्यवाही निम्ति संयुक्त समग्र योजना (जे सी पी ओ ए) वा भनौँ इरान परमाणु…