परराष्ट्र मामिला मन्त्रीको चीन भ्रमणले सम्बन्ध प्रगाढ हुनेछ


चीनसित एक अत्यन्तै महत्त्वपूर्ण कुटनीतिक पहुँचका लागि, भारतका परराष्ट्र मामिला मन्त्री एस. जयशङ्करले उच्चस्तरीय सांस्कृतिक तथा जन-जनमाझ आदानप्रदान तन्त्रको बैठकमा सहभागी बन्न बेइजिङ्गको आधिकारिक भ्रमण गर्नुभयो। सो भ्रमणको मुख्य उद्देश्य पोहोर प्रधान मन्त्री नरेन्द्र मोदीसित वूहानमा गरिएको बैठकसरह नै दोस्रो चरणको एक अनौपचारिक बैठक गर्न यसै वर्षको अन्त्यतिर चीनका राष्ट्रपति…

भारतलाई ५० खरब अमेरिकी डलरको अर्थतन्त्रतर्फ उन्मुख गराउनमा पूर्वाधारको भूमिका


भारतले आफ्नो अर्थतन्त्रको आकारमा विस्तार गरेर यसलाई आगामी पाँच वर्षभित्रमा ५० खरब अमेरिकी डलर अनि त्यसपछि अर्को ८ वर्षभित्रमा १०० खरब अमेरिकी डलरको स्तरसम्म पुऱ्याउने दिशामा आफूलाई तयार गरिरहेको छ। यो महत्वाकाङ्क्षी दिशातर्फ अग्रसर हुनुमा मुलुकलाई सहयोग पुऱ्याउन पूर्वाधार क्षेत्रको भूमिका अपरिहार्य छ। संसदको भर्खरै समाप्त भएको सत्रमा उठेको प्रसङ्गअनुसार,…

अमेरिका-तालिबान वार्ता र भारतसमक्षका विकल्पहरू


अमेरिका र तालिबानबिच आठौँ चरणको वार्ता हालै दोहामा सम्पन्न भयो। दुवै पक्षको सहमतिबमोजिम तय भएको समयसिमाभित्र अफगानिस्तानबाट अमेरिकी तथा नेटो सैनिकहरूको फिर्ती सुनिश्चित गर्ने शान्ति सम्झौता हुनाले यो वार्ता सकारात्मक ढङ्गले सम्पन्न भएको थियो। यसको सट्टा तालिबानले अफगानिस्तानमा अल-कायदा र आइसिसका नीतिहरूविपरीत अन्तर्राष्ट्रिय आतङ्कीहरूलाई भित्र्याउने छैन। युद्धले जर्जर यो देशमा…

सशस्त्र सेनाको आधुनिकीकरण


भारतको निकट छिमेकमा विगत दशकमा सीमाना इलाकाहरूमा विदेशी मद्दतले भइरहेका निरन्तर आतङ्की गतिविधिहरूका साथ घटनाक्रमले भारतीय सशस्त्र सेनाका क्षमताहरूलाई बढाउनु पर्ने तत्काल आवश्यकतालाई तडकारो रूपमा दर्शाउँछ। यो कार्य त्यति सजिलो छैन किनभने भारतले आफ्ना जनताको सामाजिक-आर्थिक विकासको ध्यान राख्नु छ। तर, मुलुकको समग्र विकास पूर्ण सुरक्षाबिना हासिल गर्न सकिँदैन। यो…

पाकिस्तानद्वारा अतिशय प्रतिक्रिया


भारतद्वारा भारतीय संविधानको अनुच्छेद ३७० लाई निरस्त्र गरिएकोमा पाकिस्तान भाउन्न भएको छ। पाकिस्तानले सन्तुलन गुमाएको छ किनकि भारतले यस्तो कारबाही गर्नेछ भनेर उसले कहिल्यै सोचेकै थिएन। अनुच्छेद ३७० निरस्त्र गरेर दुईटा केन्द्र शासित प्रदेशहरू जम्मू एवम् कश्मीर र लद्दाखको गठन निश्चित रूपले भारतको आन्तरिक मामिला हो। तर, भारतको यो पाइलोले…

भारत-आसियान सम्बन्धः बलियो साझेदारी निर्माण


भारतको पूर्वोन्मुखी कार्यनीति र आफ्नो भारत-प्रशान्त दृष्टिकोणलाई अगाडि बढाउँदै भारतका परराष्ट्र मामिला मन्त्री डॅ. एस. जयशङ्कर आसियान-भारत मन्त्रीस्तरीय बैठक, ९औँ इस्ट एसिया समिट फोरेन मिनिस्टर्स मिटिङ्ग (इ.ए.एस.एफ.एम.एम.) अर्थात् ९औँ पूर्व एसिया शिखर सम्मेलन विदेश मन्त्रीहरूको बैठक, २६औँ आसियान रिजिनल फोरम (ए.आर.एफ.) अर्थात् आसियान क्षेत्रीय मञ्च तथा १०औँ मेकोङ्ग गङ्गा कोअपरेशन…

जम्मू एवम् कश्मीरमा ऐतिहासिक रूपान्तरण


भारतीय संविधानको अनुच्छेद ३७०-मा संशोधन गर्दै ५ अगस्ट २०१९-मा एक ऐतिहासिक राष्ट्रपतीय आदेश जारी गरियो। यो अनुच्छेदमा जम्मू एवम् कश्मीरलाई विशेष दर्जा प्रदान गर्ने एउटा ‘अस्थायी प्रावधान’ सामेल छ जसलाई फिर्ता लिइएको छ र बाँकी मुलुकभर लागू हुने संविधानका सबै प्रावधानहरू अबउसो जम्मू एवम् कश्मीरमाथि पनि लागू हुनेछन्। यो राष्ट्रपतीय…

राष्ट्रपति राम नाथ कोविन्दको यात्राबाट पश्चिम अफ्रिकी मुलुकहरूसित भारतका सम्बन्धहरूमा प्रगाढता


भारतका राष्ट्रपति राम नाथ कोविन्द फ्रान्सेली भाषा बोल्ने तीन अफ्रिकी मुलुक बेनिन, गाम्बिया र गिनीको सात दिने यात्रामा जानुभएको थियो। गन्तव्यहरूको यस चयनबाट अफ्रिका र विशेषगरी फ्रान्सेली भाषा बोल्ने पश्चिम अफ्रिकासितका सम्बन्धहरूको अभिवृद्धिलाई भारतद्वारा दिइएको उच्च प्राथमिकता प्रदर्शित हुने हुँदा यो महत्त्वपूर्ण हुन गएको छ। यी मुलुकहरूको कुनै पनि भारतीय…

संसद समीक्षा


सरकारले यो हप्ता संसदमा कैयौँ विधेयकहरू पारित गऱ्यो। माथिल्लो सदन राज्यसभामा कम्पनी ऐन संशोधन विधेयक पारित हुना साथ संसदले बजेट सत्रअघिका सबै अध्यादेशहरूका ठाउँमा विधेयक प्रतिस्थापन गर्नु भनेको एन.डि.ए.- सरकारको ठुलो उपलब्धि हो। सरकारले यसअघिको लोकसभाको कार्यकालमा पारित गराउन नसकेका कुल १० अध्यादेशहरू व्यवहारमा थिए। तिनमा तीन तलाक, राष्ट्रिय आयुर्विज्ञान आयोगको…

इमरान खान सरकारको एक वर्षको कार्यकालः खुसीयाली र विरोध


गत साता पाकिस्तानमा इमरान खान सरकारको एक वर्षको कार्यकाल पूरा भयो। यस अवसरलाई सरकारले धन्यवाद ज्ञापन दिवसको रूपमा मनायो तर विपक्षले भने २५ जुलाईलाई पाकिस्तानको इतिहासमा सबैभन्दा कालो दिन बताउँदै समग्र मुलुकमा व्यापक विरोध प्रदर्शन गऱ्यो। पीएमएल(एन), पीपीपी र जेईएल जस्ता सबै वृहत पार्टीहरूले एकजुट भई लाहौर, कराची, क्वेटा र…