राष्ट्रपति कोविन्दको आइसल्यान्ड, स्विटरजरल्यान्ड र स्लोभेनिया यात्रा


भारतका राष्ट्रपति रामनाथ कोविन्द आइसल्यान्ड, स्विट्जरल्यान्ड र स्लोभेनियाको नौदिने यात्रामा जानुभएको थियो। यो यात्राको उद्देश्य द्विपक्षीय राजनीतिक एवम् आर्थिक सम्बन्धहरूलाई बढुवा दिनु थियो। भारत र आइसल्यान्डले मत्स्यपालन सहयोग, सांस्कृतिक सहयोग, अधिकारीहरूका लागि भिसा सुविधा र आइसल्यान्ड विश्वविद्यालयमा एउटा हिन्दी चेयरको सृजनाका लागि सम्झौताहरू र समझदारी पत्रमाथि हस्ताक्षर गरे। आइसल्यान्ड नर्डिक…

पाकिस्तान दोहोरो मापदण्डका लागि फेरि भयो उदाङ्गो


पाकिस्तान भारतीय राज्य जम्मू एवम् कश्मीरलाई लिएर आफ्नो ढिपीपनका कारण एक कोलाहलको अवस्थाबाट गुज्रिरहेको छ। विश्वका लगभग ती सबै शक्तिशाली देशहरूले उसको दाबीलाई खारेज गरिदिएका छन् जसले भारतीय संविधानबाट अनुच्छेद ३७० हट्टाइएकोलाई भारतको आन्तरिक मामिला बताएका छन्। पाकिस्तान समर्थन जुटाउनका लागि एककुनादेखि अर्को कुनासम्म दौडिराखेको छ। यद्यपि उसले खोजेको त्यो…

भू-क्षरण घटाउन राष्ट्रहरूको संकल्प


भूमि एउटा महत्त्वपूर्ण संसाधन हो। यसले मानव जीविका तथा कल्याणको लागि आवश्यक भोजन, खाने पानी तथा अन्य कैयौँ पारिस्थितिकीय सेवाहरू प्रदान गर्नुका साथ-साथै जैव विविधताको लागि मुख्य आधार पनि प्रदान गर्दछ। भूमिले जलवायु प्रणालीमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। विगत दशकहरूमा जनसंख्या वृद्धिको कारण भूमि तथा खाने पानीको व्यापक उपयोगले…

ट्रम्पले तालिबानसँगको वार्ता रद्द गरेपछि अफगानिस्तान दोधारमा


तालिबानले यही वर्षको प्रारम्भमा शान्ति वार्ता गर्न भनी एउटा १४-सदस्यीय शिष्टमण्डल गठन गरेर अमेरिकासँग शान्ति सम्झौता गर्ने चुनौतीपूर्ण अभिभारा सुम्पेको थियो। एकातिर अफानिस्तानको सरकारी फौज र तालिबान लडाकाबिच युद्ध चलिरहे तापनि विचार-विमर्श जारी रहने तय भएको थियो। विवेकहीन तथा सर्वसाधारणलाई लक्षित गरी हमला गर्ने तालिबानको चरित्रका कारण यो वार्तालाई सही…

क्षेत्रीय व्यापक आर्थिक साझेदारिताको ७औँ बैठक


रिजिनल कम्प्रेहेन्सिभ इकोनोमिक पार्टनरशिप (आर.सि.इ.पि.) अर्थात् क्षेत्रीय व्यापक आर्थिक साझेदारिताको बैठक हालैमा बैंककमा सम्पन्न भयो। यो बैठक अमेरिका-चीन व्यापार युद्ध र जापान र दक्षिण कोरियाबिच आर्थिक आमना-सामनाको पृष्ठभूमिमा भएको थियो। भारतले विगत महिना भएको यसअघिको आर.सि.इ.पि. बैठकमा भाग लिएको थिएन। भारतका वाणिज्य एवम् उद्योग मन्त्री पीयूष गोयलले यो महत्त्वपूर्ण बैठकमा…

संयुक्त राष्ट्रसंघ मानवाधिकार परिषदको ४२औँ बैठकमा भारतद्वारा कडा खण्डन


संयुक्त राष्ट्रसंघ मानवाधिकार परिषदको ४२औँ बैठकमा पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीद्वारा कश्मीर मामिलाको अन्तर्राष्ट्रियकरण गर्ने हताशापूर्ण प्रयास गर्ने उद्देश्यले पेस गर्न खोजिएको प्रस्ताव  नराम्ररी असफल भएको छ। पाकिस्तानलाई यो ४७ सदस्यीय समूहमा २४ मुलुकहरूको समर्थनको खाँचो थियो तर उसका प्रयासहरूको बावजुद संयुक्त राष्ट्रसंघ मानवाधिकार परिषदमा तत्काल बहसका लागि निवेदन…

भारत-नेपाल पेट्रोलियम पाइपलाइनको उद्घाटनः दक्षिण एसियामा प्रथम


भारत र नेपालले आफ्ना द्विपक्षीय सम्बन्धमा एक अर्को माइलखुट्टी गाडे जब दुवै मुलुकका प्रधान मन्त्रीहरूले भिडियो कन्फ्रेन्समार्फत् भारतको बिहार राज्यमा पर्ने मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म सीमा वारिपारि दक्षिण एसियामा नै पहिलो पेट्रोलियम उत्पाद पाइपलाइनको संयुक्त उद्घाटन गर्नुभयो। यो ६९ किलोमिटर लामो पाइपलाइन मध्ये ३२.७ किलोमिटर भारतीय सीमाभित्र पर्दछ भने ३७.२ किलोमिटर…

ईरानद्वारा परमाणु सम्झौता सम्बन्धी आफ्ना प्रतिबद्धताहरू घटाउने निर्णय


ईरानले २०१५-मा परमाणु सम्झौता अन्तर्गत विश्व शक्तिहरूसंग सहमति गरेको आफ्नो प्रतिबद्धतालाई फिर्ता गर्ने घोषणा गरेको छ। यसो गरिनुको कारण के थियो भने युरोपेली संघ आफ्ना प्रतिबद्धताहरू पूरा गर्न विफल भएकोले ईरान पनि प्रतिबद्धताहरू पूरा गर्न बाध्य थिएन। अमेरिका परमाणु सम्झौताबाट एकतर्फे रूपमा हटेपछि ईरान र युरोपेली संघले सम्झौतालाई जोगाएर राख्नका…

पाकिस्तानको फेरि बेवास्ता


पाकिस्तानले कश्मीर मामिलामा आफूलाई बाँधिएको पाइरहेको छ। भारतद्वारा जम्मू एवम् कश्मीरको विशेष दर्जा समाप्त गर्न गरिएको निर्णयमाथि पाकिस्तानले अन्तर्राष्ट्रिय ध्यानाकर्षण गर्ने जोडदार प्रयास गरिरहेको छ। भारतले पर्याप्त रूपमा के स्पष्ट गरेको छ भने यो निर्णय भारतको आफ्नो आन्तरिक मामिला हो। भारतले आफ्नो दृष्टिकोण प्रस्तुत गर्नमा सफलता हासिल गरेको छ। भारतको…

बैंकहरूले बढी ऋण दिन सकून् भन्नाका खातिर आर. बि. आइ.-ले रेपो दरलाई फ्लोटिङ ऋण दरसँग जोड्यो


आगामी १ अक्टोबरदेखि फ्लोटिङ दरमा दिइने ऋणहरूलाई रेपो दरलगायत निजी, खुदरा, सूक्ष्म, लघु तथा मझौला उद्यमहरूका बाह्य बेन्चमार्कहरूसँग जोड्ने भारतीय रिजर्भ बैंक (आर. बि. आइ.)-को हालैको फैसलाले बैंकका औपचारिक माध्यममार्फत ऋण लिने व्यक्तिहरूलाई ठुलो राहत प्रदान गरेको छ। रेपो दर भनेको वाणिज्यिक बैंकहरूले आर. बि. आइ.-बाट लिने ऋणमाथिको ब्याज दर…