दक्षिण चीन सागर: एउटा नौलो चरम बिन्दु


चीनमाथि, उसले दक्षिण चीन सागरमा लक्ष्मण रेखा पार गरेको तथा भियेतनामको अनन्य आर्थिक क्षेत्रमा घुसपैठ गरेर अन्तर्राष्ट्रिय ऐनको उल्लंघन गरेको अभियोग लगाइएको छ। आरोप यो रहेको छ कि चिनियाँ सर्वेक्षण जहाज, भियेतनामी तटको निकटतम बिन्दु ६० नटिकल माइल्स छेउछाउ पुगेको थियो। यस प्रकार चीनले उ भन्दा कता हो कता धेरै…

भारत-सऊदी अरब सम्बन्ध नयाँ उँचाइमा


प्रधान मन्त्री नरेन्द्र मोदीले यो साता सऊदी अरबको राजधानी रियादको दुइ दिने भ्रमण गर्नुभयो। यो भ्रमणले रियादप्रति  भारतका नीतिहरूमा भइरहेको परिवर्तन र त्यसबाट सम्भावित लाभहरूलाई रेखाङ्कित गरेको छ। हज तीर्थ यात्रा र ऊर्जा आयात पारम्परिक रूपले सम्बन्धहरूको आधार बनेका छन् तर हालका वर्षहरूमा दुवै मुलुकहरूले लेनदेनबाट अगाडि बढेर सम्बन्धहरूलाई मजबुत…

के बग्दादीको मृत्युसँगै अरब जगतमा नयाँ युगको सुरुआत हुनेछ? 


आईएसआईएस-को स्वघोषित खलिफ अबु बकर अल-बग्दादीको मृत्युको खबरलाई मोसुल सहरका सडकहरूमा हर्षले स्वागत गरियो। मोसुल इराकको त्यही सहर हो जहाँ सन् २०१४ मा यस तानाशाहले इस्लामिक स्टेट अफ इराक एन्ड सीरियाको स्थापना गरेको थियो। यसको स्थापनासँगै नरसंहार, सामुहिक हत्या, सामुहिक बलात्कार, सडक हिंसा, तोडफोड, अपहरण, फिरौती समेत हिंसाका अन्य कैयौँ…

संयुक्त राज्य अमेरिकाद्वारा पाकिस्तानमा अल्पसंख्यकहरूको प्रताडनालाई लिएर चिन्ता व्यक्त


पाकिस्तानका धार्मिक अल्पसंख्यक समुदायका मानिसहरू बहुसंख्यक समुदायबाट अत्यन्तै प्रताडित भइराखेका छन्। त्यस मुलुकमा अल्पसंख्यकहरूको संख्या द्रुत गतिले घटिराखेको पनि छ। पाकिस्तानको गठन हुँदा हिन्दु, सिख, ईसाई, फारसी र बौद्ध समेत अल्पसंख्यकहरूको कुल आबादी २८% थियो। तत्कालीन पूर्वी पाकिस्तानमा हिन्दुहरूको संख्या लगभग २२% थियो। तर अहिले पाकिस्तानका अल्पसंख्यकहरू 4% प्रतिशतभन्दा कम्ती…

आर्थिक दूरदर्शितालाई भारत-अमेरिका सामरिक मञ्चको समर्थन


भारत-अमेरिका सामरिक मञ्चको दोस्रो बैठकले द्विपक्षीय सम्बन्धलाई अझ मजबुत तुल्याएको छ। प्रधान मन्त्री नरेन्द्र मोदीले हालैमा अमेरिका यात्राको बेला भारतलाई आगामी पाँच वर्षमा ५ ट्रिलियन अर्थात ५० खरब डलरको अर्थतन्त्र बनाउने उहाँको संकल्पलाई जनसमक्ष राख्नुभएको थियो। भारत-अमेरिका सामरिक मञ्चका प्रतिनिधिहरूले भारतको उसको अर्थतन्त्रलाई दोब्बर बनाउने संकल्पसित उनीहरू विश्वस्त रहेको दोहोऱ्याए।…

ठूलो परिमाणमा एलपीजी-को आयात निम्ति भारत र बाङ्गलादेश बिच समझदारी ज्ञापन पत्रमा हस्ताक्षर


भारतका प्रधान मन्त्री नरेन्द्र मोदी र उहाँका बाङ्गलादेशी समकक्षी शैख हसिना बिच हालैमा बाङ्गलादेशबाट (तरलीकृत पेट्रोलियम ग्यास) एलपीजी ठूलो परिमाणमा आयात गर्नका लागि एउटा समझदारी ज्ञापन पत्रमा भएको हस्ताक्षर यी दुई छिमेकी बिचको सम्बन्धलाई अझ प्रगाढ पार्ने मार्गमा एक अत्यन्तै महत्त्वपूर्ण माइल खुट्टी हो। विशेषगरी उत्तरपूर्वी राज्य त्रिपुरामा एलपीजी-को बाधाहीन…

एफ ए टि एफ-को चेतावनीपछि पाकिस्तान ग्रे लिस्टमा रहने


पाकिस्तानद्वारा नियन्त्रण रेखानेर संघर्ष विरामको उल्लंघन पछि भारतले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर स्थित ‘आतङ्कीहरूको  लञ्च प्याड’-मा र केही अग्रिम चौकीहरूमा जवाफी कारवाई गरेको छ। भारतका सेना प्रमुख जनरल बिपिन रावतले भन्नुभएको छ, भारतीय सेनाले गरेको यस जवाफी कारवाईमा थुप्रै पाकिस्तानी सैनिक र आतङ्कीहरू मारिएका छन्। पाकिस्तानले जम्मू कश्मीरमा विशेषगरी अनुच्छेद…

करतारपुर करिडोरको उद्घाटन


भारत र पाकिस्तानले एकआपसमा तनाव रहनको बावजुद पाकिस्तानको पञ्जाब प्रान्तको नरोवाल जिल्लास्थित गुरुद्वारा दरबार साहिबको यात्रा गर्ने सिख तीर्थालुहरूका लागि करतारपुर साहिब करिडोर खोल्ने निर्णय गरेका छन्। करतारपुर साहिब सिख पन्थका संस्थापक गुरु नानक देवजीको पुण्यस्थल हो। गुरु नानक देवजीले करतारपुर साहिबमा १८ वर्षसम्म प्रवचन दिनुभएको थियो। उहाँले आफ्नो अन्तिम…

असंलग्न आन्दोलन सामु चुनौतीहरू


अजरबैजानले आगामी साता १८औँ असंलग्न आन्दोलन (एनएएम) (संक्षेपमा नाम)  शिखर सम्मेलनको आयोजना एक यस्तो समयमा गर्न गइराखेको छ जतिखेर असंलग्न आन्दोलनले विश्वको ध्यान आकर्षण त्यस हिसाबले गरिराखेको छैन जुन प्रकारको ध्यान आकर्षण यसले एक समयमा गर्ने गर्थ्यो। यसको उपेक्षा यसकारण भएको हो किनभने वैश्विक शक्तिको केन्द्र सरेको छ जसले गर्दा…

भारत-नेदरल्याण्ड सम्बन्ध नयाँ उचाइमा


भारत र नेदरल्याण्डबिच दीर्घकालीन ऐतिहासिक सम्बन्ध छ जुन सम्बन्ध १७औँ शताब्दीदेखि सुरु भएको हो। सन् १९४७मा भारतको स्वाधीनतापछि यी दुई देशले आधिकारिक सम्बन्ध स्थापित गरेका थिए। १९७० र १९८० को दशकमा आर्थिक सम्बन्ध तीव्र गतिले बढ्यो तर यो सम्बन्ध १९९० को दशकमा भारतीय अर्थव्यवस्थाको उदारीकरणपछि मात्रै फस्टाएको थियो। राजनीतिक, आर्थिक…