October 2019 – Page 2 – विदेश प्रसारण प्रभाग अल इन्डिया रेडियो

ट्रम्पद्वारा टर्कीको सीरिया अतिक्रमणलाई अन्तर्राष्ट्रिय असम्मतिको सङ्केत


संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको टर्कीमाथि प्रतिबन्ध लगाउने निर्णयले लामो समयदेखि उथल-पुथल अवस्थामा रहँदैआएको मध्यपूर्वलाई अझ अस्तव्यस्त पारिदिएको छ। उहाँको सीरियाबाट कुर्दहरूको समर्थनमा तैनाथ गरिइएको अमेरिकी बल फिर्ता गर्ने निर्णय आएको केही दिन भित्रमै, संख्यामा कुर्दहरू अत्याधिक रहेको सीरियाली लोकतान्त्रिक बलको गैर-हाजिरीमा एक ‘मध्यवर्ती क्षेत्र’ बनाउनका लागि उत्तरी सीरियामाथि…

भारतले कोमोरोस र सिएरा लियोनका साथ सम्बन्ध प्रगाढ पाऱ्यो


भारतका उप-राष्ट्रपति श्री एम वेंकैया नायडूले अफ्रिकी महाद्वीपका साथ सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि  कोमोरोस र सियरा लियोनको भ्रमण गर्नुभयो। एक समुद्री छिमेकीको रूपमा भारत कोमोरसका जनताका साथ आफ्नो प्रगतिको अनुभव साझा गर्न तयार छ। भारत कोमोरोसका साथ एक प्रमुख विकास भागेदार बन्न इच्छुक छ। उप-राष्ट्रपति नायडूले राष्ट्रपति अजाली असौमानीका…

भारत र चीनले उच्च स्तरीय आर्थिक एवम् व्यापार वार्ता तन्त्र गठन गर्ने


प्रधान मन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति शी जिनपिङ्गबीच मामल्लपुरममा भएको अनौपचारिक शिखर बैठकमा एक उच्च स्तरीय "आर्थिक एवम् व्यापार संवाद तन्त्र" गठन गर्ने एउटा महत्त्वपूर्ण निर्णय लिइयो। यो निर्णय भारत र चीनबीच सीमा मामिलाहरूको समाधान गर्नका लागि विशेष प्रतिनिधिहरू नियुक्त गरिनुसँग मिल्दोजुल्दो छ। भारतकी वित्त मन्त्री निर्मला सीतारमण र चीनका उप-प्रधान मन्त्री हु…

इमरानको बढ्दो संकट


पाकिस्तानका प्रधान मन्त्री इमरान खान चीनको दुइ दिने भ्रमणमा हुनुहुन्थ्यो। पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवा पनि आफ्ना समकक्षी जनरल झाङ्ग युकसिया र पिपल्स लिब्रेशन आर्मी, पिएलए-का शीर्ष सैन्य अधिकारीहरूका साथ भेटघाट गर्न श्री खानको भ्रमण भन्दा एक दिन पहिले बेजिङ्ग पुग्नुभएको थियो। प्रधान मन्त्री इमरान खानले चीनका राष्ट्रपति…

मोदी-सी बीचको बैठक- विकासमूलक साझेदारीको पूनरावृत्ति


प्रधान मन्त्री श्री नरेन्द्र मोदीले चीनियाँ राष्ट्रपति सी जिनपिङसित मामल्लापूरममा भेटघान गर्नु भयो। यो “अनौपचारिक शिखर वार्ता”-मा दुवै पक्षबीच आपसी चिन्ताका विषयहरूमा खुबै स्पष्ट र खुल्ला मनले कुराकानी भयो। अन्तर्राष्ट्रिय तथा क्षेत्रिय स्तरमा देखा परिरहेको अशान्तिलाई ध्यानमा राखि द्विपक्षीय सम्बन्धलाई अझ विस्तारित र स्थिर राख्ने आशा व्यक्त गरिएको छ। एसियामा…

टर्कीको “ओपरेशन पिस स्प्रिङ्ग” एक छल हो


सिरियासित गाँसिएको टर्कोको सिमानामा सुरक्षा सुनिश्चित गर्ने, यस क्षेत्रबाट सञ्चालन भइराखेका आतङ्की गतिविधिहरू निर्मूल पार्ने तथा त्यहाँ बसोबास गरिराखेका सिरियालीहरूलाई आतङ्कवादबाट बचाउने तीन मुख्य उद्देश्यका साथ बुधवार टर्कीको सशस्त्र बलले “ओपरेशन पिस स्प्रिङ्ग” सुरु गऱ्यो। भारतले एक आधिकारिक वक्तव्यमा भनेको छ “टर्कीद्वारा उत्तर-पूर्वी सिरियामा सुरु गरिएको एकपक्षीय सैन्य आक्रमणप्रति नयाँ…

भारतको आइ.टि.इ.सि. साझेदारी: नयाँ उचाइमा पुग्दै


भारतले सम्प्रभुताका लागि समानता र परस्पर सम्मानका आधारमा साझेदार मुलुकहरूसित विकास सहयोग जारी राख्ने आफ्नो प्रतिबद्धताको पुनर्पुष्टि गऱ्यो। हालैमा भारतले अफ्रिकाका लागि टेलि-एजुकेशन र टेलि-मेडिसिन समेत ई-विद्या भारती र ई-आरोग्य भारती परियोजनाहरू सुरु गरेको छ जो भारतको प्राविधिक एवम् आर्थिक सहयोग (आइ.टि.इ.सि) को ५५औँ वर्षगाँठको अवसरमा परराष्ट्र मामिला मन्त्रालयद्वारा सुरु…

भारत-अमेरिका ऊर्जा सम्बन्ध: विशाल छलाङ लगाउन तम्तयार


भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले हालैमा आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमणको बेला ह्यूस्टन पुग्नु भएपछि ट्वीट गर्दै भन्नुभएको थियो “ह्यूस्टन आउनु र ऊर्जामाथि कुराकानी नगर्नु असम्भव हो”। अमेरिका भ्रमणको दौरान श्री मोदीको सबभन्दा पहिला विश्वका ऊर्जा केन्द्रहरूमध्ये एक, टेक्ससको ह्यूस्टन जाने निर्णयको उद्देश्य ऊर्जा सम्बन्ध भारत-अमेरिका सम्बन्धको केन्द्रमा छ भन्ने…

राफेललाई भारतीय वायुसेनामा सामेल गरिइयो


भारतका रक्षा मन्त्री राजनाथ सिंहले फ्रान्सको मेरिगनक वायुसेना अड्डामा ३६ वटा परमाणु क्षमतासम्पन्न राफेल लडाका विमान मध्येको पहिलो विमानलाई औपचारिक रूपमा भारतीय वायुसेनामा सामेल गराउनु भयो। यसका साथै भारतीय वायुसेनालाई आफ्ना प्रतिद्वन्द्वीहरूको विरुद्धमा दीर्घापेक्षित लड्नेक्षमता र तकनिकी सामर्थ्य प्राप्त भएको छ। सबै सैन्यरूपमा विकसित राष्ट्रहरूले द्वन्द्वको समग्र आयाममा सर्वश्रेष्ठता हासिल…

भारत आर्थिक शिखर सम्मेलनले भावी पथको सङ्केत दियो


भारतको एक पुनरुत्थानशील, समावेशी र दिगो अर्थतन्त्रको दृष्टिकोणबाट उत्प्रेरित नीति समाधानले दस ट्रिलियन ड्रलर अर्थव्यवस्थाको कोसेढुङ्गा अन्तर्राष्ट्रिय स्तरमै एक प्रबल ढंगमा स्थापित भएको सुनिश्चित गर्नेछ। यो फराकिलो मत थियो विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनमिक फोरम) का अध्यक्ष बोर्गे ब्रेन्डीको, जसले आफ्नो विचार नयाँ दिल्लीमा भारतीय उद्योग महासंघद्वारा संयुक्त रूपमा आयोजित…