बगदादमा अमेरिका र इरानबिच छद्मयुद्ध


बगदादको अत्यन्त सुरक्षित क्षेत्र मानिने ‘ग्रिन जोन’- मा अवस्थित अमेरिकी दूतावासवरिपरि भेला भई प्रदर्शन गरेर फिर्ता हुन थालेका इरान-समर्थक प्रदर्शनकारीहरू आफ्नो आवाज अमेरिकाका कानमा परेको महसुस गर्दै छन्। इरान-समर्थक मिलिसियाहरूले हमला गरी एक अमेरिकी ठेकेदारको हत्या गर्नुका साथै कतिपय अमेरिकी सैनिकहरूलाई घाइते बनाएपछि ट्रम्प प्रशासन र इरान इस्लामिक गणराज्यबिच लामो…

पाकिस्तानमा ठूलो परिवर्तनको खाँचो


भर्खरै पाकिस्तानका वरिष्ठ पत्रकार सलीम सैफीले ‘ डेयली जङ्ग’ नामक खबरकागजको गैर-सम्पादकीय लेखमा मुलुकको वर्तमान अवस्थाप्रति गहिरो दुख: र खेद प्रकट गर्दै अनि पाकिस्तानमा एउटा नयाँ सामाजिक क्रान्ति तुरुन्तै सुरु गर्नुपर्ने आवश्यकतालाई रेखाङ्कित गर्दै लेखेका छन्, “नाऊ अर नेभर” अर्थात “अहिले गरिनौँ भने कहिले गर्ने।” उनका अनुसार पाकिस्तान एक यस्तो…

आलेख: जी. श्रीनिवासन, वरिष्ठ पत्रकार अनुवाद एवम् वाचन: प्रनय सुब्बा


अर्थव्यवस्थाको रियल सेक्टर अर्थात सम्पदा क्षेत्रका फलदायी सरोकारवालाहरूमाझ गरिएको एक अद्वितीय करारमा सरकारले एक बृहत पूर्वाधार लगानी योजना अनावरित गरेको छ जसमा केन्द्र, राज्यहरू र निजी क्षेत्र संलग्न छन्। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमनले २०२४-२५ सम्ममा पूर्वाधार परियोजनाहरूमा १०२ लाख करोड रुपियाँभन्दा अधिक लगानी गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो जसमा…

भारतको क्षेत्रीय आर्थिक संलग्नता रणनीति: २०२० र त्यस पश्चात्


हामी नौलो उत्साहका साथ वर्ष २०२० मा प्रवेश गरिरहँदा, भारतीय प्रतिष्ठानको कुटनीतिक मार्गमा एक स्पष्ट परिभाषित र कुशलतापूर्वक तयार पारिएको क्षेत्रीय आर्थिक संलग्नता रणनीति छर्लङ्ग देखिएको छ। यस अघिसम्म मुक्त व्यापार सम्झौताहरूलाई, थोरै पक्षपाती भएतापनि, क्षेत्रीय स्तरमा प्रासङ्गिक रहने एउटा महत्त्वपूर्ण माध्यमको रूपमा हेर्ने गरिन्थ्यो। ती सम्झौताहरू एक मात्र विकल्प…