ईरानले अफगान तालिबानका साथ शान्ति वार्ताको आयोजना गऱ्यो


अफगान तालिबानको एउटा प्रतिनिधिमण्डलले ईरानको भ्रमण गऱ्यो र अफगानिस्तानमा १७ वर्षदेखि जारी संघर्षको अन्त्य गर्ने उद्देश्यका साथ शान्ति र स्थिरतालाई प्रोत्साहित गर्न द्विपक्षीय वार्ता गऱ्यो। विश्लेषकहरूको विचारमा अशरफ गनी सरकारलाई तालिबानका साथ ईरानको वार्ताबारे सूचना दिइएको थियो किनकि अमेरिकी सैनिकहरूको सम्भावित फिर्ति भन्दा पहिले शान्ति वार्तालाई अगाडि बढाउनका लागि ईरान…

संघर्ष विराम उल्लंघन पछाडि पाकिस्तानको मनसाय


जम्मू कश्मीरको पुँच जिल्ला स्थित खारी करमारा क्षेत्रमा नियन्त्रण रेखा नजिक पाकिस्तानले २०१८-को अन्त्यमा भीषण गोलीबारी गऱ्यो। पाकिस्तानले भारतका साथ २००३-को संघर्ष विराम सम्झौताको उल्लंघन गर्दैआएको छ जसले गर्दा शान्तिपूर्ण सम्बन्धका कुनै पनि सम्भावनाको आशा नै छैन। डिसेम्बर २०१८-को मध्यदेखि पाकिस्तानले नियन्त्रण रेखामा भारतीय अग्रिम चौकीहरूमाथि बिना कारण फेरि गोलीबारी…

बाङ्गलादेशको निर्वाचनमा शेख हसिनाको विजय


बाङ्गलादेशकी प्रधान मन्त्री शेख हसिना वाजेद, मुलुकमा ३० डिसेम्बरको दिन सम्पन्न चुनाउपछि लगातार तेस्रो कार्यकालको निम्ति विजयी हुनुभएको छ। सत्तारूढ अवामी लीग पार्टीले विशाल जित हासिल गर्दै चुनाउ भएका ३०० मध्ये २८८ स्थानहरू जितेको छ। बाङ्गलादेशको संसद “जातिय संसद”-मा ५० स्थानहरू महिलाहरूको लागि आरक्षित छन्। तर, यस एकपक्षीय परिणाम प्रति…