दैनिक सामयिक समीक्षा

राष्ट्रपति राम नाथ कोविन्दको यात्राबाट पश्चिम अफ्रिकी मुलुकहरूसित भारतका सम्बन्धहरूमा प्रगाढता


भारतका राष्ट्रपति राम नाथ कोविन्द फ्रान्सेली भाषा बोल्ने तीन अफ्रिकी मुलुक बेनिन, गाम्बिया र गिनीको सात दिने यात्रामा जानुभएको थियो। गन्तव्यहरूको यस चयनबाट अफ्रिका र विशेषगरी फ्रान्सेली भाषा बोल्ने पश्चिम अफ्रिकासितका सम्बन्धहरूको अभिवृद्धिलाई भारतद्वारा दिइएको उच्च प्राथमिकता प्रदर्शित हुने हुँदा यो महत्त्वपूर्ण हुन गएको छ। यी मुलुकहरूको कुनै पनि भारतीय…

संसद समीक्षा


सरकारले यो हप्ता संसदमा कैयौँ विधेयकहरू पारित गऱ्यो। माथिल्लो सदन राज्यसभामा कम्पनी ऐन संशोधन विधेयक पारित हुना साथ संसदले बजेट सत्रअघिका सबै अध्यादेशहरूका ठाउँमा विधेयक प्रतिस्थापन गर्नु भनेको एन.डि.ए.- सरकारको ठुलो उपलब्धि हो। सरकारले यसअघिको लोकसभाको कार्यकालमा पारित गराउन नसकेका कुल १० अध्यादेशहरू व्यवहारमा थिए। तिनमा तीन तलाक, राष्ट्रिय आयुर्विज्ञान आयोगको…

इमरान खान सरकारको एक वर्षको कार्यकालः खुसीयाली र विरोध


गत साता पाकिस्तानमा इमरान खान सरकारको एक वर्षको कार्यकाल पूरा भयो। यस अवसरलाई सरकारले धन्यवाद ज्ञापन दिवसको रूपमा मनायो तर विपक्षले भने २५ जुलाईलाई पाकिस्तानको इतिहासमा सबैभन्दा कालो दिन बताउँदै समग्र मुलुकमा व्यापक विरोध प्रदर्शन गऱ्यो। पीएमएल(एन), पीपीपी र जेईएल जस्ता सबै वृहत पार्टीहरूले एकजुट भई लाहौर, कराची, क्वेटा र…

दक्षिण चीन सागरमा बढिरहेको तनाव


दक्षिण चीन सागरमा भित्रभित्रै उम्लिरहेको तनावले गर्दा  यसमाथिको विवाद फेरि सुर्खीमा छ। त्यसैले गर्दा ब्याङ्ककमा हुने ९औँ पूर्वी एसियाली शिखर बैठकमा विचार विमर्शहरूमा दक्षिण चीन सागरमाथिको विवाद सम्बन्धी समस्याको प्रमुख रूपले उठान हुने हरेक सम्भावना रहेको देखिन्छ जसमा भारतका परराष्ट्र मामिला मन्त्री डॅ. एस जयशङ्करको सहभागिता रहनेछ। हालै भएका घटनाहरूकै…

भारतमा बाघको संख्यामा उल्लेखनीय वृद्धि


भारतमा बाघहरू पहिलेभन्दा बढी गर्जिन थालेका छन्। बिग क्याट्स अर्थात् बाघहरूको आबादी बढेर लगभग ३००० पुगेको छ जसका साथै भारत विश्वमा बाघहरूका लागि “सबभन्दा सुरक्षित बासथलो” बनेको छ। अब भारत विश्वका लगभग ७५ प्रतिशत जङ्गली बाघहरूको घर हो। चार वर्षको अन्तरालमा बाघको संख्या ३३ प्रतिशतले वृद्धि भएको छ, जुन संख्या…

भारतले मोजाम्बिकसित सम्बन्ध प्रगाढ बनायो


भारतका रक्षा मन्त्री श्री राजनाथ सिंहको हालैमा सम्पन्न अफ्रिकी राष्ट्रहरूको तीन दिवसीय भ्रमणको दौरान भारतको प्रशस्त आर्थिक लगानी रहेको देश मोजाम्बिकसित सामरिक सम्बन्ध तथा द्विपक्षीय सहयोग मजबुत पार्न दुई मुलुकहरूले जलक्षेत्रमा ‘ह्वाइट शिपिङ्ग’ अर्थात् गैर-सैन्य वाणिज्यिक जहाजहरूको पहिचान र परिचालनसम्बन्धी अग्रिम सूचना तथा सहयोग साझा गर्नका लागि दुइवटा महत्त्वपूर्ण समझदारी…

उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणले फेरि तनाव बढायो


कोरियाली प्रायःद्वीपमा दिगो शान्तिका सम्भावनाहरूलाई एक अर्को झट्का दिँदै उत्तर कोरियाले विगत साता दुइटा ब्यालेस्टिक मिसाइलहरूको परीक्षण गऱ्यो। उत्तर कोरियाली नेता अध्यक्ष किम जोङ्ग-उन र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प दुई कोरियाबिचको डिमिलिटराइज्ड जोन (डि.एम.जेड) अर्थात् असैन्यकृत क्षेत्रमा भेट्नुभएको एक महिनाभित्रैमा यी परीक्षण गरिएका हुन्। सो बैठकमा दुई नेताहरूले छिनोफानो नभएका…

ब्रिक्सका विदेश मन्त्रीहरूको बैठक


विश्व इतिहासको रूपरेखामा एउटा गतिशिल परिवर्तन भइराखेको छ। विश्व ऊर्जाको केन्द्र अब पश्चिमबाट पूर्व तथा उत्तरबाट दक्षिणतर्फ सरिराखेको छ। यो एउटा ऐतिहासिक परिवर्तन हो। आधुनिक युगमा पहिलो पटक सम्पदा र विश्वको जनसंख्या एकै ठाउँमा केन्द्रीत हुन गएको छ। यसै परिवर्तनबाट नै ब्रिक्सको उदय भएको हो। विश्व द्रुत गतिका साथ बदली…

संसद समीक्षा


राष्ट्रपति राम नाथ कोविन्द, उप-राष्ट्रपति एम वेंकैया नायडू र प्रधान मन्त्री नरेन्द्र मोदीले चन्द्रयान-२-को सफल प्रक्षेपणका लागि भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (ईसरो)-को टीमलाई शुभकामना दिनुभयो। श्री कोविन्दले भन्नुभयो, यो ऐतिहासिक प्रक्षेपण सबै भारतीयहरूका लागि एक गर्वको क्षण हो र यस अभियानले नयाँ आविष्कारलाई बढुवा दिनका साथै ज्ञान प्रणालीलाई समृद्ध बनाउने…

पाकिस्तानले खुलासा गऱ्यो, सबैलाई थाहा भएको सच्चाइ


एक रोचक तथ्यको खुलासा गर्दै पाकिस्तानका प्रधान मन्त्री इमरान खानले आफ्नो देशमा ४० आतङ्की शिविरहरू छन् भन्ने कुरा स्वीकार गर्नुभएको छ। यसका साथै उहाँले, हाल पाकिस्तानी भूभागमा करिब ४०- हजार आतङ्कीहरू सक्रिय रहेका कुरा पनि खुलस्त पार्नुभयो। प्रधान मन्त्री बनेपछिको आफ्नो पहिलो सरकारी अमेरिका भ्रमणका क्रममा उहाँले यो स्वीकारोक्ति दिनुभएको…