दैनिक सामयिक समीक्षा

१७-औँ लोक सभा निम्ति मतदान सम्पन्न


संसदको तल्लो सदन लोक सभा निम्ति सात चरणको मतदान मतदाताहरूको विस्तृत सहभागिताका साथ गरिमापूर्ण तरिकाले सम्पन्न भएको छ। सामुहिक तवरमा ९० करोड मतदाताहरूको सहभागिता रहेको २०१९-को लोक सभा निर्वाचनमा लगभग ६६ प्रतिशत मतदान भयो। यसका साथै भारतले एक जीवन्त तथा सहभागितामूलक लोकतन्त्रको आन्तरिक सुदृढता र यसमाथिको विश्वास पुनः प्रदर्शित गरेको…

ब्रेक्जिट सम्झौता लागू गर्ने अन्तिम अवसर: यसपछि के होला?


ब्रिटेनको संसदले विगतमा तीनपल्ट टेरिजा मेको ब्रेक्जिट प्रस्ताव खारेज गरेपछि ब्रिटेनकी प्रधान मन्त्रीका लागि अब यो सम्झौता व्यवहारमा ल्याउने अन्तिम अवसर बचेको छ। अन्त्यमा पनि यो प्रस्ताव पारित नभएका खण्डमा यो सम्झौता र वर्तमान ब्रिटिस सरकार दुवैका लागि भयङ्कर परिणाम हुने छन्। युरोपेली संघबाट बाहिरिने मामिलाका विदेश मन्त्री स्टिफन बार्कलेले यसको…

पोम्पियो-लाभारोभ वार्ता:  नयाँ तनाव शैथिल्यका लागि प्रयास


सर्गेइ लाभारोभ र राष्ट्रपति भ्लादिमिर पुटिनसँग पहिलो पटक वार्ता गर्ने घटनाक्रम, ट्रम्प प्रशासनले रसियासँग तनाव शैथिल्यको नौलो परिपाटी मिलाउन खोजेको सङ्केत थियो। हालका वर्षहरूमा रसिया र अमेरिकाबिच दन्किएको नयाँ स्तरको सूक्ष्म शीतयुद्धका बारेमा अन्तर्राष्ट्रिय समुदाय अनभिज्ञ छैन। तर, अमेरिकाका विदेश नीतिसम्बन्धी विश्लेषणहरूमा धेरै जसोले अमेरिका र रसियाबिचका तनावपूर्ण सम्बन्धहरूलाई सूक्ष्म…

आतङ्कवादी हमलाहरूबिच आर्थिक सङ्कटबाट पाकिस्तानको उद्धार


कैयौँ महिनाहरूदेखि चलिरहेको लामो विचार-विमर्श पश्चात् अन्तर्राष्ट्रिय मुद्रा कोषले अन्ततः पाकिस्तानलाई आर्थिक सङ्कटबाट एकपल्ट फेरि उद्धार गरेको छ। पाकिस्तानका प्रधान मन्त्रीको आर्थिक मामिलासम्बन्धी सल्लाहकार डक्टर हाफीज शेखले भन्नुभएअनुसार भ्रमणमा आएको अन्तर्राष्ट्रिय मुद्रा कोषको टोली र पाकिस्तानबिच विचार-विमर्शहरूको अन्तिम चरणमा आर्थिक उद्धारको लागि मन्जुरी प्रदान गरियो। आर्थिक सङ्कटसित निप्टिनको लागि अन्तर्राष्ट्रिय…

डब्ल्यु.टी.ओ. नयाँ दिल्ली मन्त्रीस्तरीय बैठक


नयाँ दिल्लीमा सम्पन्न मन्त्रीस्त्रीय बैठकमा विश्व व्यापार संगठनका खासगरी गरीब तथा विकासशील राष्ट्रहरूमाथि ध्यानकेन्द्रित गर्दै स्पेशल एन्ड डिफरेनशियल ट्रिटमेन्ट (एस एन्ड डीटी) अर्थात विशेष एवम् भिन्न तन्त्रलाई मजबुत पार्नका लागि आवाज जोडतोडले उठाइयो। यस बैठकमा विकासशील मुलुकहरूलाई विभिन्न वैश्विक व्यापार सम्झौताका छुटहरू र लचिलापनहरूको उपयोग गर्न अनि डब्ल्युटीओ-ka तत्त्वाधानमा रहेको…

जवाद जारिफको नयाँ दिल्ली यात्रा


संयुक्त राज्य अमेरिका र ईरान बीच टकराउ बढ्दै गइरहेको बेलामा ईरानका विदेश मन्त्री जवाद जारिफ नयाँ दिल्लीको यात्रामा आउनुभयो। यसले ईरानको विदेश नीतिको हिसाब-किताबमा भारतको स्थानलाई दर्शाउँछ। ईरानेली विदेश मन्त्रीले भारतका परराष्ट्र मामिला मन्त्रीलाई भेट्नुभयो अनि दुइ मुलुकहरू बीच परस्पर हितका सबै द्विपक्षीय मामिलाहरूको बारेमा रचनात्मक विचार-विमर्शहरू गर्नुभयो। यो बैठकले…

भारत र टर्कीबिच संलग्नतामा अझ वृद्धि


उच्च अधिकारी स्तरको एकपछि अर्को गर्दै भएका दुइ बैठकहरूको फलस्वरूप, भारत र टर्कीले हालसालै उनीहरू बिचको सहभागितालाई बढाउने दिशामा चुपचाप तर निश्चित रूपमा प्रगति गरेका छन्। टर्कीले उसको उद्भव भइरहेको मित्र भारत तथा पारम्परिक मित्र राष्ट्र पाकिस्तानसित उसका सम्बन्धहरूलाई अलग-अलग दृष्टिले हेर्ने प्रयास गरिरहेको छ। अङ्काराले उसको राष्ट्रपतिका सल्लाहकार डक्टर…

भारत-भिएतनाम सम्बन्ध वृद्धिको दिशामा


भारतका उप-राष्ट्रपति एम. वेंकैया नायडूले भियतनामको ४-दिवसीय सरकारी यात्रा गर्नुभयो, जसको उद्देश्य भिएतनामसित भारतको व्यापक सामरिक सहभागितामा वृद्धि गर्नु थियो। यो सबैलाई ज्ञात छ कि भारत र भिएतनाम बीच विद्यमान सहभागिता समय-परीक्षित रहेको छ। भिएतनामका शीर्षस्थ राजनीतिक नेताहरूसित अन्तर्क्रिया बाहेक श्री नायडूले एक समारोहमा भारतीय समुदायलाई सम्बोधन पनि गर्नुभयो। आफ्नो…

अमेरिका र इरान बीच द्वन्द्व बढ्दै


इरानका राष्ट्रपति हसन रुहानीले यो घोषणा गर्नुभएको छ कि इरानले जोइन्ट कम्प्रीहेन्सिभ प्लान अफ एक्शन अर्थात् संयुक्त बृहत कार्य योजना (जेसीपीओ) अन्तर्गत जनाएका आफ्ना कतिपय प्रतिबद्धताहरूमाथि पुन: विचार-विमर्श गर्दैछ। राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशमा संयुक्त राज्य अमेरिकाले मध्यपूर्वमा हालैमा सेना तैनाथ गरेको प्रतिक्रियामा यो घोषणा आएको हो। अमेरिकाको राष्ट्रपति बनेपछि श्री…

इब्सालाई नौलो शक्ति प्रदान गर्दै


भारत, ब्राजिल र दक्षिण अफ्रिका सामेल रहेका देशहरूको समूह ‘इब्सा’ का शेर्पा अर्थात् प्रतिनिधिहरूको भारतको केरल राज्यमा अवस्थित कोचीमा एउटा बैठक सम्पन्न भयो। यो बैठक, सन् २०१८ को सेप्टेम्बर महिनामा न्युयोर्कमा राष्ट्रसंघ महासभा बैठककको छेक पारेर भएको ९औँ ‘इब्सा’ त्रिपक्षीय मन्त्रीस्तरीय आयोगको बैठकमा आधारित थियो। ‘इब्सा’ भनेको तीन फरक महाद्वीपका…