दैनिक सामयिक समीक्षा

लोकसभा निर्वाचनअन्तर्गतको पहिलो चरणका लागि मतदान गर्न भारत तयार


विश्वको सर्ववृहत् लोकतान्त्रिक देश भारत, आगामी ११ अप्रिलदेखि सुरु हुन गइरहेको निर्वाचनका लागि पूर्ण रूपमा तयार भएको छ। अप्रिल र मे महिनामा गरी कुल सात चरणहरूमा हुनेभएको यस चुनावी महासङ्ग्राममा भारतका ९० करोडभन्दा बढी मतदाताले देशको आगामी ५ वर्षको भाग्य तय गर्ने छन्। पहिलो चरणअन्तर्गत २० वटा राज्य तथा केन्द्र…

एफ.ए.टि.एफ. टीमको पाकिस्तान यात्रा


फाइनेन्सियल एक्शन टास्क फोर्स (एफ.ए.टि.एफ.) अर्थात् वित्तीय कारबाई कार्य दलको धनशोधनसम्बन्धी क्षेत्रीय सह-निकाय एसिया-प्यासिफिक ग्रुप (ए.पि.जि.) अर्थात् एसिया-प्रशान्त समूहको एउटा प्रतिनिधि मण्डल पाकिस्तान यात्रामा गयो जसको उद्देश्य यो निगरानी निकायको ग्रे-लिस्ट अर्थात् चेतावनी सूचीबाट पाकिस्तानलाई बाहिर निकाल्न सकिने हिसाबमा उसले वित्तीय अपराधहरूविरुद्ध वैश्विक मानकहरूबमोजिम पर्याप्त प्रगति गरेको छ वा छैन…

टिकाउ भविष्य निम्ति तयार मूल योजनालाई विश्वको स्वीकृति


विश्वले प्रदूषित, तीव्र गतिले तातिरहेको अनि ह्रास हुँदै गइरहेको ग्रह, पृथ्वीको सुरक्षा गर्ने सङ्कल्प लिएको छ अनि अधिक टिकाउ भविष्यतर्फ सङ्क्रमण निम्ति आधार तयार गरेको छ जहाँ पर्यावरणसित सम्बद्ध चुनौतीहरूसित निप्टिनको लागि नवोमेष तरिकाहरूको उपयोग गरिनेछ। नेरोबी, केन्यामा भर्खरै सम्पन्न भएको राष्ट्र संघ पर्यावरण सम्मेलनको पाँच दिवसीय बैठकमा राष्ट्र संघका…

वैज्ञानिक प्रगतिको दिशामा भारतको फड्को


भारतले विज्ञान र प्रौद्योगिकीको क्षेत्रमा वर्तमान समयमा तीव्र प्रगति गरेको छ। यसको ध्यान अब मूलभूत अनुसन्धानबाट व्यावहारिक अनुसन्धानतिर सर्दैछ। अब मूल जोड विज्ञान र प्रौद्योगिकीलाई प्रयोगशालाहरूबाट निकालेर समाजका समस्याहरूको समाधान गर्नमा र वैज्ञानिक मनोवृत्तिलाई पुनर्जीवित गर्नुमाथि छ। स्वतन्त्रतापछि भारतको सबैभन्दा मूल विषय राष्ट्रलाई प्रगतिको मार्गमा खासगरि खाद्य एवम् राष्ट्रिय सुरक्षाका…

के सिरियामा दाएशको अस्तित्व समाप्त?


२४ मार्च, सन् २०१९-मा संयुक्त राज्य अमेरिकाद्वारा समर्थित सिरियाली लोकतान्त्रिक बलहरू, एसडीएफ-ले उत्तर-पूर्व सिरियाको सुन्दर यूफ्रेट्स उपत्यकाको मध्यमा अवस्थित शहर, बाधोज-माथि उनीहरूको कब्जा भएको घोषणा गरे। अक्टुबर, सन् २०१७-मा राजधानी रक्कामाथिको कब्जा गुमाएपछि त्यो युद्धरत राष्ट्रमा यो दाएश अर्थात् आईएस-को अन्तिम चौकी थियो। सबैभन्दा पहिले इराकमा सन् २००४-मा दाएशको गठन…

आतङ्क विरूद्ध कार्यवाही गर्नको लागि पाकिस्तानमाथि बढ्दो अन्तर्राष्ट्रिय दबाउ


युरोपेली संघको विदेश नीतिसम्बन्धी प्रमुख, फेडरिका मोघेरिनि-ले पाकिस्तानका विदेश मन्त्री शाह मेहमूद कुरैशीसित कुराकानी गर्नुभयो अनि इस्लामाबादसित एक नयाँ सामरिक संलग्नता योजनालाई सुरु गर्नको लागि सहमत हुनुभयो। पाकिस्तानमा अड्डा भएको जैश-ए-मोहम्मदद्वारा जिम्मेवारी लिइएको पुलवामा आतङ्की हमलाको युरोपेली संघद्वारा तीव्र भर्त्सना गरिएको केही साताहरू पश्चात् यूरोपेली संघद्वारा इस्लामाबादको उच्च-स्तरीय भ्रमण गरिएको…

गोलान हाइट्ससम्बन्धी अमेरिकी अडानमा ठुलो परिवर्तन


अमेरिकाका राष्ट्रप्रति डोनल्ड ट्रम्पले मात्रै ३५ शब्दहरूको एउटा ट्वीटले इजरायलप्रति अमेरिका नितिमा एउटा ठुलो परिवर्तन ल्याइदिनुभएको छ। गोलान हाइट्ससम्बन्धी अमेरिकाको झन्डै आधा शताब्दीदेखि रहिआएको अडानबाट हटेर श्री ट्रम्पले इजरायलद्वारा १९६७-को युद्धको बेलामा कब्जा गरिएको ५०० वर्गमिटरको सीरियाली भूक्षेत्रलाई इजरायल देशको भागको रूपमा मान्यता प्रदान गर्नुभएको छ। जेहोस्, यो ट्वीट पचास…

आतङ्कवादमाथि कार्यवाही गर्न पाकिस्तानलाई वाशिङ्गटनद्वारा आह्वान


अमेरिकी प्रशासनले एकपल्ट फेरि भनेको छ पाकिस्तानले आफ्नो भूमिबाट सञ्चालित हुने आतङ्कवाद तथा आतङ्की संगठनहरू विरूद्ध निश्चय नै ठोस एवम् व्यावहारिक कार्यवाही गर्नुपर्ने छ। एउटा अन्य अभियोग अन्तर्गत, वाशिङ्टनले पाकिस्तानलाई आतङ्कवादका अपराधीहरू विरूद्ध, “निरन्तर, व्यावहारिक तथा अपरिवर्तनीय” कार्यवाही गर्न भनेको छ, जबकि इस्लामाबादलाई के चेतावनी दिइएको छ भने “भारतमाथि फेरि…

अफगानिस्तानमा राष्ट्रपति चुनाव फेरि स्थगित


अफगानिस्तानको स्वतन्त्र चुनाव आयोगकी प्रमुख हवा आलम नूरिस्तानीले भन्नुभएको छ कि मत्रपत्र व्यस्थित गर्न र पोहोर अक्टूबरमा सम्पन्न संसदीय चुनावको बेला उत्पन्न भएका समस्याहरूलाई सम्बोधन गर्न अधिकारीहरूलाई बढ्ता समय दिनका लागि मुलुकको राष्ट्रपति चुनावलाई अझै दुई महिना पछाडि सारिएको छ, र यो चुनाव अब यसै वर्षको सेप्टेम्बर २८ तारिख हुनेछ।…

आतङ्कवादविरूद्ध फ्रान्सका ठोस पाइलोहरू


फ्रान्सको आफै अगाडि सर्ने र पाकिस्तानमा अड्डा भएको जैश-ए-मुहम्मद प्रमुख, मसूद अजहरलाई एक वैश्विक आतङ्कवादी घोषित गर्ने निर्णयले आतङ्कविरूद्ध भारतको लगातार जारी लडाइँलाई टेवा दिन सक्छ। राष्ट्र संघ सुरक्षा परिषद यसो गर्नमा असफल रहेको तथा परिषदले आतङ्कवादलाई आतङ्कवादको संज्ञा दिन नसकेको केही समय पश्चात् फ्रान्सले यो घोषणा गरेको हो। यस…