दैनिक सामयिक समीक्षा

भारत-मोरक्को सम्बन्धलाई हैंसे


उत्तर अफ्रिकासित सम्बन्धता बढाउने भारतका प्रयासहरूको हिस्साको तवरमा परराष्ट्र मामिला सम्बन्धी मन्त्री सुषमा स्वराज आफ्नो सबैभन्दा पहिलो मोरक्को यात्रामा जानुभएको थियो। उक्त अधिराज्यसित भारतको सम्बन्धतालाई अघि बढाउनु तथा जोसिलो पार्नु अनि क्षेत्रको परिवर्तनशील भू-राजनीतिक परिदृश्यमा नयाँ दिल्लीको सामरिक साझेदारीलाई सुदृढ तुल्याउनुनै उहाँको यस यात्राको उद्देश्य थियो। अफ्रिकी मुलुकहरूले सामुना गरीराखेका…

अन्तर्राष्ट्रिय सहयोगमार्फत आतङ्कवादको मुकाबिला


भारतको जम्मू एवम् कश्मीरको पुलवामा-मा विगत साता केन्द्रीय आरक्षित प्रहरी बल, सिआरपिएफ-को लस्करमाथि भयङ्कर आतङ्की हमलामा ४० जवानहरू सहिद भए र अन्यै कैयौँ घाइते भए। पाकिस्तानमा अड्डा भएको आतङ्की गुट जैश-ए-मोहम्मद अर्थात जेइएम-ले यो हमलामा उसको हात रहेको दावी गरेको छ। यो हमलाले आतङ्कवादको मुकाबिलामा प्रभावकारी अन्तर्राष्ट्रिय सहयोगको आवश्यकताको महत्त्वलाई…

भारत मालदिभ्स सहयोगलाई बढुवा दिन भिसा सुविधा सम्झौता


डिसेम्बर २०१८-मा मालदिभ्सका राष्ट्रपति श्री इब्राहिम मोहम्मद सोलिहको भारत भ्रमणको बेला भिसा सुविधा सम्झौताको कार्यान्वयनको लागि लिइएको निर्णयले भारत र मालदिभ्सबीचको द्विपक्षीय सम्बन्धमा सकारात्मक गति प्रदान गर्नेछ। मालदिभ्सका राष्ट्रपतिको भ्रमणको बेला, द्वीप राष्ट्रको सहयोगको लागि भारतले १.४ खर्ब अमेरिकी डलरको घोषणा गऱ्यो भने दुवै देशले भिसा सुविधा, सांस्कृतिक सहयोग, कृषि-व्यापारको…

पेट्रोटेक -२०१९: भारतको ऊर्जा क्षेत्र सुदृढ बन्ने मार्गमा


हालै सम्पन्न भएको पेट्रोटेक- २०१९- को सबैभन्दा उल्लेखनीय उपलब्धि भनेको भेनेज्युएलाले भारतलाई गर्ने तेल निर्यात दोब्बर गर्ने प्रस्ताव राख्नु थियो। सदस्य राष्ट्रहरूलाई आफ्नो देशबाट तेलको आयात दोब्बर गर्न सहमत गराउने उद्देश्यले, भेनेज्युएलाले आफ्ना तेल मन्त्री म्यानुअल क्वेभाडोलाई पेट्रोटेक सम्मेलनमा हिस्सा लिन भारत पठाएको थियो। पहिला उक्त सम्मेलनमा हिस्सा लिने कुनै…

पुलवामा आतङ्की हमलामा पाकिस्तानको हात


पाकिस्तान समर्थिक आतङ्की गुट जैश-ए- मोहम्मदद्वारा गरिएको हमलामा केन्द्रीय रिजर्भ पुलिस बल, सीआरपीएफ-का ४० भन्दा धेरै भारतीय सैनिकहरू शहीद भएका छन्। सेप्टेम्बर २०१६-मा उरीमा बीएसएफ शिविरमा हमला भएयता  भारतीय सैनिकहरूमाथि गरिएको यो सर्वाधिक घातक फिदायीन अर्थात् आत्मघाती हमला थियो। यस कायरतापूर्ण कारबाहीमा भारतको पश्चिमी छिमेकी मुलुकको हात रहेको स्पष्ट छ।…

संसद समीक्षा


देशमा सन् २०१९-को आम निर्वाचन हुन भन्दा केही महिना अघि बुधबार लोकसभा र राज्य सभा अनिश्चित कालको लागि स्थगित गरिनका साथै १६ औं लोकसभाको कार्यकाल पनि समाप्त भयो। दुई सातासम्म चलेको सदनको अन्तिम सत्रको अन्तिम दिन प्रधान मन्त्री नरेन्द्र मोदीले लोक सभामा गर्नुभएको आफ्नो विदाई भाषणमा उहाँको सरकारका उपलब्धिहरूमाथि प्रकाश…

चीनमा भारतीय कृषिजन्य निर्यातलाई बढुवा


वर्तमान वित्त वर्षको पहिलो नौ महिनामा चीनमा भारतको कृषिजन्य निर्यातमा लगभग ७० प्रतिशतको राम्रो वृद्धि देखियो। अमेरिकासितको निरन्तर व्यापार खिँचातानीको बेला चीनले भारतीय कृषि उत्पादहरूका लागि आफ्नो ढोका खोलिदिएको छ। वाशिङ्गटनका साथ व्यापार शुल्कलाई लिएर जारी तनाउकै बी  कृषि आधारित उत्पादहरूका लागि चीनद्वारा लगभग ८.७ अर्ब अमेरिकी डलरको वार्षिक आयात…

पाकिस्तानद्वारा फेरि पुरानै राग अलापाइ


पाकिस्तानका प्रधान मन्त्री इमरान खानले फेरि पुरानै राग अलाप्दै हुनुहुन्छ! पाकिस्तानका प्रधान मन्त्रीले भारतमा बसोबास गर्ने अल्पसंख्यकहरूमाथि टिप्पणी गर्नुभएको छ। अनर्गल आरोपहरू सबै भारतीयहरूको अपमान हो र यो भारतीय नागरिकहरूमाझ उनीहरूका विविध धार्मिक विश्वासहरूको बावजुद रहेको सौहार्दतासित पटक्कै मेल खाँदैन। त्यसैमाथि, यस्तो कुरा एक यस्तो व्यक्तिको मुखबाट निस्कँदैछ जो एक…

चीनद्वारा बेफ्वाँकको विरोध


अनुमानअनुसार चीनले  प्रधान मन्त्री नरेन्द्र मोदीको अरुणाचल प्रदेश यात्राको विरोध गरेको छ। प्रधान मन्त्री यो पूर्वोत्तर राज्यको से ला-नामक स्थानमा तावाङ्गलाई बाँकी भारतसित गाँस्ने एउटा सुरुङ परियोजनाको उद्घाटन गर्नका लागि जानुभएको थियो। चीनबाट यस्तो प्रतिक्रिया नयाँ होइन र यसलाई एकप्रकारले नियमित र पुरानो ढाँचाअनुरूप विरोधको रूपमा हेरिनु पर्दछ। विरोधका यी…

वार्ता अघि बढाउने जिम्मेवारी पाकिस्तानमाथि


पाकिस्तानले फेरि भारतविरुद्ध नकारात्मक दबाव बढाउने प्रयत्न गरेको छ। पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरेशीले अल पार्टी हुर्रियत कन्फ्रेन्सका नेता मिरवाइज उमर फारूकसँग टेलिफोनमार्फत कुराकानी गरेपछि भारतको परराष्ट्र मन्त्रालयले पाकिस्तानका उच्चायुक्त सोहेल महमुदलाई जवाफ दिन समन गर्नु नै यसको कारण थियो भन्ने स्पष्ट प्रमाणित भइसकेको छ। भारतले कुरेशीको कार्यलाई खुला…