दैनिक सामयिक समीक्षा

पाकिस्तानको आर्थिक सङ्कटमोचनको इतिहास उसको आर्थिक विकासको भाग हो


आलेख: कौशिक रॉय, अल इन्डिया रेडियोका समाचार विश्लेषक पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइ.एम.एफ.)-बाट आर्थिक उद्धार सहायता प्राप्त गर्नमा कठिनाइको सामना गर्नु परिरहेको हुँदा उसको आर्थिक चिन्ताहरू जारी नै छन्। हालै विगतमा पाकिस्तानले सङ्कट टार्नका लागि उसको मित्र राष्ट्र सऊदी अरबबाट २ अर्ब अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको थियो। चीनले…

भारतीय विज्ञान कांग्रेस-विज्ञानको क्षेत्रमा नयाँ सीमाको खोजी


आलेख: एन. भद्रन नयर, वरिष्ठ विज्ञान समीक्षक इन्डियन सायन्स कंग्रेस (भारतीय विज्ञान कांग्रेस)को १०६औँ संस्करण यो वर्ष पञ्जाबको जलन्धरमा सम्पन्न भयो। यस वार्षिक समारोहमा भारत तथा विदेशबाट विज्ञान एवम् प्रविधि क्षेत्रका उत्कृष्ट प्रतिभाहरूले भाग लिए। भारतमा विज्ञानको संवर्धन गर्नु यसको मुख्य उद्देश्य हो। साथै यो समारोह विज्ञान प्रशासक, वैज्ञानिक र…

अमेरिकी चालहरूको सन्दर्भमा चीनको सैन्य कायाकल्प


आलेख: जवाहरलाल नेहरू विश्वविद्यालयको पूर्व एसियाली अध्ययन केन्द्रका अध्यक्ष  प्रोफेसर श्रीकान्त कोन्डापल्ली चीनका राष्ट्रपति शी जिनपिङ्गले विगत साता सर्व-शक्तिमान सेन्ट्रल मिलिट्री कमिशन (सिएमसि) अर्थात् केन्द्रीय सैन्य आयोगलाई सम्बोधन गर्नुभयो। अति उल्लेख्य रूपमा उहाँले चीनको सशस्त्र सेनालाई “उनीहरूको अनापेक्षित कठिनाइ,सङ्कट र युद्धको बोधलाई मजबुत पार्न” अनि आफ्नो “जित्ने सक्षमता”-मा सुधार गर्न आह्वान गर्नुभयो। त्यसको…

भारतीय अर्थव्यवस्थालाई गति दिन बैंकहरूको विलय


आलेख: आदित्य राज दास, वरिष्ठ आर्थिक पत्रकार बैंक अफ बडौदा, देना बैंक तथा विजया बैंक जस्ता तीन राज्य-स्वामित्व बैंकहरूलाई विलय गरी स्टेट बैंक अफ इन्डियापश्चात भारतको दोस्रो सर्वाधिक ठूलो राज्य-स्वामित्व बैंक बनाउने बीजेपी अगुवाइवाला एनडीए सरकारको अन्तिम निर्णयलाई सार्वजनिक बैंकिङ्ग क्षेत्रमा व्यापक सुधार गर्ने अभियानकै एक हिस्साको रूपमा हेरिँदैछ। यी…

2019 को लागि किम जोङ्ग-उनको एजेण्डा


आलेखः डा. तितली बासु, पूर्वी तथा दक्षिण पूर्वी एसियासम्बन्धी सामरिक विश्लेषक उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग-उनले नयाँ वर्षको आफ्नो सन्देशमा २०१९ को लागि ध्यान केन्द्रित गर्दै प्राथमिकतामा राख्नुपर्ने चारवटा क्षेत्रहरू औंल्याउनु भएको छ। यी चार क्षेत्रहरूमा जूचे अर्थात आत्मनिर्भरताको विशेषता बोकेको अनि आर्थिक विकासलाई आत्मसात गर्ने एक सशक्त साम्यवादी राष्ट्रको निर्माण गर्ने,…

भारत- अमेरिका सम्बन्धलाई बढुवा दिन एसिया आश्वासन पहल अधिनियम


आलेख: स्तुति ब्यानर्जी, अमेरिकी मामिलाकी सामरिक विश्लेषक राष्ट्रपति डोनल्ड ट्रम्पले डिसेम्बर २०१८-को अन्तिम दिन एसिया आश्वासन पहल अधिनियम, एआरआईए-मा हस्ताक्षर गर्नुभयो। यस अधिनियमको प्रस्ताव अप्रिल २०१८-मा सिनेटर मार्को रुबिओ र बेन कार्डिनका साथ सांसदहरू कोरी गार्डनर र एड मार्केले पेश गर्नुभएको थियो। ती सांसदहरू पूर्व एसिया, प्रशान्त र अन्तर्राष्ट्रिय साइबर-सुरक्षा…

ईरानले अफगान तालिबानका साथ शान्ति वार्ताको आयोजना गऱ्यो


अफगान तालिबानको एउटा प्रतिनिधिमण्डलले ईरानको भ्रमण गऱ्यो र अफगानिस्तानमा १७ वर्षदेखि जारी संघर्षको अन्त्य गर्ने उद्देश्यका साथ शान्ति र स्थिरतालाई प्रोत्साहित गर्न द्विपक्षीय वार्ता गऱ्यो। विश्लेषकहरूको विचारमा अशरफ गनी सरकारलाई तालिबानका साथ ईरानको वार्ताबारे सूचना दिइएको थियो किनकि अमेरिकी सैनिकहरूको सम्भावित फिर्ति भन्दा पहिले शान्ति वार्तालाई अगाडि बढाउनका लागि ईरान…

संघर्ष विराम उल्लंघन पछाडि पाकिस्तानको मनसाय


जम्मू कश्मीरको पुँच जिल्ला स्थित खारी करमारा क्षेत्रमा नियन्त्रण रेखा नजिक पाकिस्तानले २०१८-को अन्त्यमा भीषण गोलीबारी गऱ्यो। पाकिस्तानले भारतका साथ २००३-को संघर्ष विराम सम्झौताको उल्लंघन गर्दैआएको छ जसले गर्दा शान्तिपूर्ण सम्बन्धका कुनै पनि सम्भावनाको आशा नै छैन। डिसेम्बर २०१८-को मध्यदेखि पाकिस्तानले नियन्त्रण रेखामा भारतीय अग्रिम चौकीहरूमाथि बिना कारण फेरि गोलीबारी…

बाङ्गलादेशको निर्वाचनमा शेख हसिनाको विजय


बाङ्गलादेशकी प्रधान मन्त्री शेख हसिना वाजेद, मुलुकमा ३० डिसेम्बरको दिन सम्पन्न चुनाउपछि लगातार तेस्रो कार्यकालको निम्ति विजयी हुनुभएको छ। सत्तारूढ अवामी लीग पार्टीले विशाल जित हासिल गर्दै चुनाउ भएका ३०० मध्ये २८८ स्थानहरू जितेको छ। बाङ्गलादेशको संसद “जातिय संसद”-मा ५० स्थानहरू महिलाहरूको लागि आरक्षित छन्। तर, यस एकपक्षीय परिणाम प्रति…