रबीन्द्रनाथ टैगोरका नाटकहरू

rabindranath_tagore

लेखकः धर्मेन्द्र गुप्ता
अनुवादक: धर्मराज पौड्याल

साहित्यमा नोबेल पुरस्कारले सम्मानित भारतीय कवि रबीन्द्रनाथ ठाकुर एक

महान कविका साथै एक उत्कृष्ट नाटककार पनि हुनुहुन्थ्यो। यो वार्तामा
उहाँका नाटकहरू र तिनको विषयमा सारगर्भित चर्चा गरिएको छ।