संसदीय समितिद्वार नोट बन्दीको मामिलामा रिजर्भ ब्याङ्कका गभर्नर उर्जित पटेललाई बोलाहट

एउटा संसदीय समितिले भारतीय रिजर्भ ब्याङ्कका गभर्नर उर्जित पटेललाई नोट बन्दीको विषयमा आगामी 25 मे-को दिन समिति समक्ष उपस्थित हुन भनेको छ। सुत्रहरूले नयाँ दिल्लीमा बताए अनुसार वित्त माथिको स्थानीय समितिले विमुद्रीकरणबारे विचार-विमर्श समाप्त न भएको हुँदा समितिका सदस्यहरूलाई यसबारे जानकारी प्रदान गर्न रिजर्भ ब्याङ्कका गभर्नर र मन्त्रालयका अधिकारीहरूलाई फेरि समिति समक्ष बोलाउने निर्णय गरेको हो।