डलर विरूद्ध रुपियाँको मोलमा 9 पैसाको गिरावट

आयातकर्ताहरू तथा ब्याङ्कहरूबाट अमेरिकाली मुद्राको माग बढेकोले अन्तर-ब्याङ्क विदेशी विनिमय बजारमा आज बिहानै डलरको विरूद्ध रुपियाँको मूल्य 9 पैसा कम्ती भएको छ। यसकासाथै 1 लडरको तुलनामा रुपियाँ अब 64.65 रुपियाँ पुगेको छ।