रोहन बोपन्ना मोन्याकोमा आयोजित मोन्टी-कार्लो रोलेक्स मास्टर्सको क्वार्टरफाइनलमा

भारतका टेनिस खेलाडी रोहन बोपन्ना र उनका उरूग्वेका जोडीदार प्याबलो क्युभासले मोन्याकोमा आयोजित मोन्टी-कार्लो रोलेक्स मास्टर्सको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। उनीहरूले संयुक्त्त राज्य अमेरिकाका राजीव राम र दक्षिण अफ्रीकाका रवीन क्लासेनको जोडीलाई 6-7, 6-4, 10-6-ले पराजित गरेर क्वार्टरफाइनलमा प्रवेश गरेका हुन्।