संसदको मनसुन सत्रअघि लोकसभा अध्यक्षले सर्वदलीय बैठक डाक्नुभयो

संसदको मनसुन सत्र सुरू हुनेअघि लोकसभा अध्यक्ष सुमित्रा महाजनले भोलि अर्थात आइतबार एउटा सर्वदलीय बैठक डाक्नुभएको छ। उक्त बैठकको दौरान श्रीमति महाजनले लोकसभाको कार्यवाही सुचारू चल्न दिनका लागि सबै दलका नेताहरूको सहयोग माग्नुहुने छ।

संसदको मनसुन सत्र सोमबार सुरू भई अगस्त महिनाको 11 तारिखसम्म चल्ने छ।