भारतका हरेन्दर पाल सन्धूले जिते भिक्टोरियन ओपन स्कवैश टुर्नामेन्ट

हरिन्दर पाल सन्धूले भिक्टोरिया ओपन स्कवैस टुर्नामेन्ट जितेका छन्। मेलबर्नमा खेलिएको फाइनलमा हरिन्दरले अस्ट्रेलियाका रेक्स ह्याड्रिकलाई 12-14, 11-3, 11-4 र 11-7-ले पराजित गरे। दुइ साता भित्र यो उनको लगातार दोस्रो टाइटल हो। शनिबार नेदरल्याण्ड्सका पेइड्रो सेवीर्टम्यानलाई पराजित गरी 28 वर्षिय भारतीय खेलाडी सन्धु फाइनलमा प्रवेश गरेका हुन्।