संस्कृति मन्त्रालयद्वारा संकल्पबाट सिद्धि कार्यक्रमको  कोयम्बटोरमा आयोजन

नयाँ भारत आन्दोलन 2017-2022 भनी प्रधान मन्त्री श्री नरेन्द्र मोदीले सुरु गर्नु भएको पहललाई अघि बढाउन संकल्पद्वारा सिद्धि कार्यक्रम कोयम्बटोरको ओनापल्लयम स्थित श्री रामलिंगा सोदाम्बिगाई विज्ञान तथा वाणिज्य कलेजमा 2017 को 12 अगस्तको दिन आयोजन गरिएको थियो। यस अवसरमा केन्द्रीय संस्कृति तथा पर्यटन (स्वतन्त्र प्रभार) डा. महेश शर्मा उपस्थित हुनु हुन्थ्यो।

नयाँ भारत आन्दोलन 2017-2022 को लक्ष्य हो, देशलाई  गरिबी, भ्रष्टाचार, आतङ्कवाद, सम्प्रदायवाद, जातिवाद र अस्वच्छतादेखि मुक्त राख्नु।