देखावटी कम्पनी विरूद्ध कारवाही अन्तर्गत सरकारले 1 लाख निर्देशकहरूलाई अयोग्य घोषित गर्ने

विगत साता लगभग 2 लाख 10 हजार कम्पनीहरूको पञ्जीकरण समाप्त गरिएपछि सरकारले देखावटी कम्पनीहरूका यस्ता एक लाख भन्दा बढी निर्देशकहरूको पहिचान गरेको छ जसलाई अयोग्य घोषित गरिनेछ। सरकारले रहल 11 लाख कम्पनीहरूका धन-शोधन सम्बन्धी गतिविधिहरूमाथि कडा नजर राखि-राखेको कम्पनी मामिला मन्त्रालयले बताएको छ। यसले भनेको छ, निर्देशकहरूको तथा यी कम्पनीहरू पछि रहेको उल्लेख्य लामदायक हितको पहिचान गर्न मन्त्रालयले तथ्याङ्कको अझै विश्लेषण गरिराखेको छ।

कम्पनी मामिलाका राज्य मन्त्री पी पी चौधरीले कम्पनी ऐन 2013 अन्तर्गत पञ्जीकरण समाप्त गरिए पछिको स्थितिको निकटबाट निगरानी गरि राख्नुभएको छ।