फादर टम उजुन्नैल हिजो राती भेटिकन पुग्नुभयो: परराष्ट्र मन्त्री स्वराज

यमनमा आतङ्कारीहरूबाट उद्धार गरिएका फादर उजुन्नैल हिजो राती भेटिकन शहर पुग्नु भएको कुरा परराष्ट्र मन्त्री सुषमा स्वराजले एउटा ट्वीटमा बताउनुभएको छ।

केरलका निवासी फादर टम उजुन्नैललाई, एडेनमा मदर टेरेसाको मिशनेरिज अफ चेरिटीद्वारा चलाईएको एउटा बृद्धाश्रममाथि भएको एउटा हमला दौरान विगत मार्च महिनामा इस्लामिक स्टेट आतङ्कीहरूले अपहरण गरेका थिए।