आज अन्तर्राष्ट्रिय बालिका दिवस

आज अन्तर्राष्ट्रिय बालिका दिवस हो। राष्ट्र संघ महासभाले 2011-को  डिसेम्बर महिनामा बालिकाहरूका  अधिकारहरू र तिनीहरूले विश्वभरमा सामुना गर्नु परि राखेका विशेष प्रकारका चुनौतीहरूलाई मान्यता प्रदान गर्न 11 अक्टुबको दिन अन्तर्राष्ट्रिय बालिका दिवसको रूपमा मनाउने सम्बन्धमा एउटा प्रस्ताव ग्रहण गरेको थियो।

यस अवसरमा महिला तथा बाल विकास मन्त्री मेनका गान्धीले नयाँ दिल्लीमा बालिकाहरूको सशक्तिकरणमा खेलको भूमिकामाथि एउटा परिसंवादलाई सम्बोधन गर्नुहुनेछ।