सरकार राजस्व मजबुत पार्ने कार्ययोजनामा कायम रहनुपर्ने आर्थिक सल्लाहकार परिषदको सुझाव

प्रधान मन्त्रीको आर्थिक सल्लाहकार परिषदले सरकारलाई राजस्व मजबुत पार्ने कार्ययोजनामा कायम रहने र उद्योगलाई प्रोत्साहित गर्नका लागि राजस्व घाटाको सामना नगर्ने सुझाव दिएको छ। हिजो आर्थिक सल्लाहकार परिषदको पहिलो बैठक बस्यो।

परिषदका अध्यक्ष विवेक देबरायले बैठक पछि पत्रकारहरूसित कुराकानी गर्दै भन्नुभयो, आर्थिक समस्याको कार्यान्वयनयोग्य समाधान खोजिनेछ र त्यो प्रधान मन्त्री समक्ष पेश गरिनेछ।

परिषदको अर्को औपचारिक बैठक नोभेम्बरमा बस्नेछ।