चीन, अमेरिका र भारतमा असमानतामा वृद्धि भएको छः अन्तर्राष्ट्रिय मुद्रा कोष

अन्तर्राष्ट्रिय मुद्रा कोष (आई एम एफ)- ले विश्वभरमा असमानतामा चर्को कमी आई राखेको अवस्थामा पनि अमेरिका, चीन र भारतमा असमानतामा वृद्धि उन्मुख प्रवृत्ति देखा परेको बताएको छ।

आई एम एफ-ले भनेको छ, हालका वर्षहरूमा शिक्षा, स्वास्थ्य र प्रगतिको प्रासंगिताका बाबजुत विकसित मुलुकहरू लगायत विभिन्न मुलुकहरूमा, विभिन्न आयवर्गहरूबीच गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाहरूको प्राप्यतामा फाटोहरु रहेकै छन्।