2019-को ए एफ सी एशिया कपको क्वालिफाइंग म्याचमा आज भारतको मुकाबिला म्याँमारसित

 

सन् 2019-को ए एफ सी एशिया कप फुटबलको लागि आज गोवाको मारगाउं हुने फिर्ती क्वालिफाइंग म्याचमा भारतको म्याँमारसित मुकाबिला हुँदैछ।

विगत महिना भएको एउटा क्वालिफाइंग म्याचमा मकाउलाई 4-1 गोलले पराजित गरि भारतले यस महाद्वीपीय फुटबल प्रतियोगितामा खेल्ने योग्यता हासिल गरेको थियो र यस म्याचमा एक प्वाइन्ट प्राप्त गऱ्यो भने भारत शिर्ष स्थानमा पुग्नेछ।