आयुष र आरोग्यता क्षेत्रमाथिको प्रथम अन्तर्राष्ट्रिय प्रदर्शनी एवम् सम्मेलन आजदेखि नयाँ दिल्लीमा

 

आज नयाँ दिल्लीमा आयुष र आरेग्यता माथिको प्रथम अन्तर्राष्ट्रिय प्रदर्शनी तथा सम्मेलन-आरेग्य 2017 आरम्भ हुँदैछ।  यस चार दिने सम्मेलनको उद्घाटन आयुष मन्त्री श्रीपद यस्सो नाइकले गर्दै हुनुहुन्छ। सम्मेलनको मुख्य विषय वस्तु भू-मण्डलीय संदर्भमा भारयतीय अषधी प्रणाली आयुषको सामर्थ्य र वैज्ञानिक प्रमाणिकता प्रदर्शित गर्नु पनि यस कार्यक्रमको एउटा उद्देश्य हो।

यसले आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, युनानी, सिद्ध, सोवा-रिग्पा र होमियोप्याथीको अन्तर्राष्ट्रिय अभिवृद्धि, विकास र मान्यताको दिशामा पनि सुविधा प्रदान गर्नेछ।