ड. बी.आर.अम्बेडकरको महापरिनिर्वाण दिवसको अवसरमा राष्ट्रद्वारा उहाँको स्मरण

आज ड. भीम राव अम्बेडकरको पुण्य तिथि हो। भारतीय संविधानका जनक, ड. अम्बेडकरको आजकै दिन सन् 1956-मा निधन भएको थियो। यस अवसरमा समग्र राष्ट्रले उहाँको स्मरण गरिरहेको छ।

हरेक वर्ष यो दिनलाई महापरिनिर्वाण दिवसको रूपमा मनाइन्छ। यस अवसरमा संसद भवन परिसरमा स्थित ड. अम्बेडकरको प्रतिमाको सामुन्ने आज बिहान मुख्य समारोह आयोजित गरियो।