स्रीलङ्का विरूद्ध तीन टेस्ट क्रिकेट म्याचहरूको शृंखलामा भारत 1-0-ले विजयी

नयाँ दिल्लीको फिरोज शाह कोटला स्टेडियममा खेलिएको अन्तिम टेस्ट म्याच ड्र रहेको हुनाले, स्रीलङ्का विरूद्ध तीन टेस्ट क्रिकेट म्याचहरूको शृंखलामा भारत 1-0-ले विजयी  भएको छ।

भारतीय टीमका कप्तान विराट कोहली अन्तिम टेस्ट म्याचको ‘म्यान अफ द म्याच’ साथै दुइ दोहरो शतक बनाएको हुनाले ‘म्यान अफ द सीरिज’ बनेका छन्।