निर्वाचन आयोगद्वारा जनप्रतिनिधित्व ऐनको धारा 126-मा परिवर्तनको सुझाउ गर्न 14 सदस्सीय समितिको गठन

निर्वाचन आयोगले सामाजिक सञ्जालमा भएको विस्तारको मध्ये नजर जनप्रतिनिधित्व ऐनको धारा 126-मा परिवर्तनहरूको सुझाउ गर्न एउटा 14 सदस्सीय समितिको गठन गरेको छ।

यस ऐनले मतदान भन्दा 48 घण्टा पहिलेदेखि चुनाउ प्रचारमाथि प्रतिबन्ध लगाउँछ। वरिष्ठ निर्वाचन उपायुक्त उमेश सिन्हाको अध्याक्षतामा रहेको यस समितिले प्रचार निषिद्ध अवधिमा सामाजिक सञ्जालको असरको अध्ययन गर्नेछ अनि निर्वाचन ऐन तथा आचार संहितामा संशोधनहरूको सुझाउ गर्नेछ।