परराष्ट्र राज्यमन्त्री जनरल भी.के.सिँह र कुवैतका उप प्रधामन्त्री बीच कुवैतमा भेटघाट

परराष्ट्र राज्यमन्त्री जनरल भी.के.सिँह र कुवैतका उप प्रधामन्त्री तथा विदेश मन्त्री सबा-अल-खालिद-अल-सबा बीच कुवैतमा भेटघाट भएको छ। दुवैले द्विपक्षीय सम्बन्धबारे कुराकानी गर्नु भएको छ।

परराष्ट्र मन्त्रालयका प्रबक्ता रवीस कुमारले एक ट्वीटमा बताउनु भएअनुसार, जनरल सिँहले कुवैतका सामाजिक मामिला तथा श्रम मन्त्रीसित भेटघाट गरि श्रम सम्बन्धि मामिलाहरूबारे कुराकानी गर्नुभयो।