आरबीआई-द्वारा डुबेका ऋणहरूको शीघ्र समाधानका लागि संशोधित दिशानिर्देश जारी

भारतीय रिजर्भ बैंक, आरबीआई-ले दिवालिया र दिवाला संहिताका वर्तमान प्रावधानहरूलाई सरल बनाउँदै डुबेको ऋणको शीघ्र समाधानका लागि संशोधित नियम जारी गरेको छ। नयाँ दिशानिर्देशमा डुबेका ऋणहरूको चाँडो पत्ता लगाउने र यसको जानकारी दिने विशिष्ट प्रणाली तयार गरिएको छ।