अफगानिस्तानमा अपहरण गरिएका 7 जना भारतीय नागरिकहरूलाई बचाउने प्रयास जारीः सरकार

सरकारले बिहीबार अफगानिस्तानमा अपहरण गरिएका 7 जना भारतीय नागरिकहरूलाई बचाउने प्रयासहरू जारी रहेको बतायो।

नयाँ दिल्लीमा सूत्रहरूले के बताए भने, यसै महिना अघि अफगानिस्तानमा अपहरण गरिएका भारतीय नागरिकहरूको मुक्ति सुनिश्चित गर्न सरकारले हर संभव प्रयास गर्नेछ।

यस अघि परराष्ट्र मामिला मन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहाकारले आफ्ना अफगानी समकक्षीहरूसित यस विषयबारे विचार-विमर्श गर्नुभएको थियो।