सेबी-द्वारा स्टार्ट-अप-का लागि शेयर बजारलाई सूचीबद्ध गर्ने उपायहरू सिफारिश गर्न एक प्यानलको गठन

सेबी-द्वारा स्टार्ट-अप-का लागि  शेयर बजारलाई सूचीबद्ध गर्ने उपायहरू सिफारिश गर्न एक प्यानलको गठन

बजार नियामक सेबीले स्टार्ट-अपका लागि शेयर बजारलाई सूचीबद्ध गर्ने उपायहरू सिफारिश गर्नका लागि एक प्यानलको गठन गरेको छ। प्यानलले एक महिनाको अवधि भित्र आफ्नो रिपोर्ट बुझाउनेछ। सेबी-ले भनेको छ, विभिन्न हितधारकहरूसित छलफल गरेपछि समूहको गठन गरिएको हो।

यस नयाँ पहलले बैंक र वित्तीय संस्थान जस्ता पारम्परिक वित्तीय स्रोतहरूबाट पूँजी प्राप्त गर्न कठिनाई हुने उद्यमीहरूका लागि नयाँ मार्ग खोलिनेछ।