महिला हकी: उद्घाटन म्याचमा स्पेनले भारतलाई 3-0-ले जित्यो

भारतीय महिला हकी टीम स्पेन विरुद्ध हिजोदेखि सुरु भएको पाँच-म्याचहरूको द्विपक्षीय शृंखलाको उद्घाटन म्याच म्याडरिडमा 0-3-ले परास्त भयो।

दोस्रो म्याच आजभारतीय समयानुसार  राति 11 बजेदेखि सुरु हुनेछ। भारतीय टीमको नेतृत्व रानी रामपालले गरिराखेकी छिन्।  आगामी महिनाको 21 तारिखदेखि लन्डनमा सुरु हुने विश्व कपका लागि अभ्यासस्वरुप यो टुर्नामेन्टको आयोजन गरिएको हो।