इजिप्टमा नयाँ मन्त्रिमण्डलद्वारा शपथ ग्रहण, 12 नयाँ मन्त्रिहरू शामेल

इजिप्टको नयाँ मन्त्रिमण्डलले 12 नयाँ मन्त्रिहरूका साथ राष्ट्रपति अब्देल फतह अल सीसी समक्ष शपथ लिएको छ।

श्री सिसीले 7 जूनमा आवास मन्त्री मोस्ताफा मदबाउलीलाई मुलकका नयाँ प्रधान मन्त्रीको रूपमा नियुक्त गर्नुभएको थियो र उहाँलाई नयाँ क्याबिनेटको गठन गर्न भऩ्नुभएको थियो।