अभियात्री – ३०

मूल असमिया उपन्यासकार : श्रीमती निरूपमा बरगोहाँइ /

नेपाली अनुवादक: सुश्री गीता उपाध्याय /

कलाकारहरूः रञ्जना खवास र विष्णुबहादुर गुरुङ्ग

                वाचिका एवम् 

प्रस्तुतकर्ता : श्रीमती रञ्जना खवास /

पुस्तक संसार कार्यक्रममा  हामीले चुनिएका रचनाहरूको धारावाहिक रुपमा पाठ गरेर

​ ​

श्रोताहरूलाई सुनाउँछौँ। अहिले यहाँहरूलाई हामीले सुनाइरहेका छौँ, असमकी प्रतिष्ठित 

​​

उपन्यासकार निरुपमा बरगोहाँइद्वारा लिखित साहित्य अकादेमी पुरस्कार प्राप्त असमिया 

​ ​

उपन्यास अभिजात्री’-को नेपाली अनुवाद अभियात्री