रोजर फेडरर विम्बलडन टेनिसको क्वार्टर फाइनलमा केविन एण्डर्सनसित पराजित भई प्रतियोगिताबाट बाहिर

विम्बलडन टेनिस प्रतियोगिताको पुरूष एकल वर्गबाट रोजर फेडरर बाहिर भएका छन। शीर्ष वरियता प्राप्त फेडररलाई हिजो लण्डनमा प्रतियोगिताको क्वार्टर फाइनलमा दक्षिण अफ्रिकाका केविन एण्डरसनले  6-7, 7-6, 5-7, 4-6, 11-13 सेट-ले पराजित गरे।

अर्को क्वार्टर फाइनलमा रफेल नडालले हुआन मार्टिन डेल पोत्रोलाई 7-5, 6-7 (7-9), 4-6, 6-4, 6-4 सेटले पराजित गरेर सेमीफाइनलमा प्रवेष्टी प्राप्त गरेका छन्।