हिमा दास अण्डर-20 विश्व एथलेटिक्सको 400 मीटर फाइनलमा

भारतीय धावक हिमा दाशले हिजो फिनल्याण्डको टयाम्पेरमा 20 वर्ष भन्दा कम उमेरका खेलाडीहरूको लागि आइ ए ए एफ विश्व एथलेटिक्स च्याम्पियनसिपको फाइनलमा प्रवेष्टी प्राप्त गरिन।

हिजो प्रतियोगिताको दोस्रो दिन 18 वर्षीय हिमा दाशले सेमिफाइनलमा 52.10 सेकेन्डमा यो दौड पूरा गरेकी थिइन। तर अन्य भारतीय प्रतिस्पर्धी जिस्ना म्येथ्यु भने सेमीफाइनलमा आफ्नो हिट्समा पाँचौ स्थानमा रहेपछि फाइनलमा पुग्न असमर्थ भईन।