नेपालमा पहिरो-बाढीमा परी आठ जनाको मृत्यु

सुक्रबार नेपालमा परेको दर्कने पानीद्वारा उत्पन्न बाढी र विशाल पहिरोमा परी कम्तीमा पनि आठजनाको मृत्यु भएको छ।

बिहीबार राति भक्तपुर जिल्लामा गएको पहिरोमा सुतिरहेको बेला  एउटा परिवार घरसितै बगेर गएको थियो। 3,00 भन्दा बढी मानिसहरू विस्थापित भएका छन्।