अभियात्री – ३१

मूल असमिया उपन्यासकार : श्रीमती निरूपमा बरगोहाँइ /
नेपाली अनुवादक: सुश्री गीता उपाध्याय /
कलाकारहरूः रञ्जना खवास र विष्णुबहादुर गुरुङ्ग
वाचिका एवम् प्रस्तुतकर्ता : श्रीमती रञ्जना खवास /

पुस्तक संसार कार्यक्रममा  हामीले चुनिएका रचनाहरूको धारावाहिक रुपमा पाठ गरेर श्रोताहरूलाई सुनाउँछौँ। अहि यहाँहरूलाई हामीले सुनाइरहेका छौँ, असमकी प्रतिष्ठित उपन्यासकार निरुपमा बरगोहाँइद्वारा लिखित साहित्य अकादेमी पुरस्कार प्राप्त असमिया उपन्यास अभिजात्री को नेपाली अनुवाद अभियात्री