अभियात्री – ३४

मूल असमिया उपन्यासकार : श्रीमती निरूपमा बरगोहाँइ /

 नेपाली अनुवादक: सुश्री गीता उपाध्याय /
 कलाकारहरूः रञ्जना खवास र विष्णुबहादुर गुरुङ्ग

वाचिका एवम् प्रस्तुतकर्ता : श्रीमती रञ्जना खवास /

 पुस्तक संसार कार्यक्रममा  हामीले चुनिएका रचनाहरूको धारावाहिक रुपमा पाठ गरेर श्रोताहरूलाई सुनाउँछौँ। अहिले यहाँहरूलाई हामीले सुनाइरहेका छौँ, असमकी प्रतिष्ठित उपन्यासकार निरुपमा बरगोहाँइद्वारा लिखित साहित्य अकादेमी पुरस्कार प्राप्त असमिया उपन्यास अभिजात्री’-को नेपाली अनुवाद अभियात्री