सुलतान जोहोर कप जुनियर हकी फाइनलमा ब्रिटेनबाट भारत ३-२-ले परास्त

सुलतान जोहोर हकी कप २०१८ ब्रिटेनले जित्यो। शनिबार जोहोर बाहरूमा खेलिएको फाइनल म्याचमा ब्रिटेनले भारतलाई ३-२-ले परास्त गऱ्यो।
यस प्रतिस्पर्धामा भाग लिने टीमहरू; जापान, अस्ट्रेलिया, मलेसिया र न्युजिल्यान्ड थिए।