नेपालद्वारा काठमाडौँमा इलेक्ट्रिक बस सेवा सुरु

भूपरिवेष्ठित मुलुक नेपालमा पेट्रोलियम उत्पादहरूको कमीसँग निप्टिन बिजुलीले चल्ने सवारी साधनहरूको सञ्चालानमाथि प्रधान मन्त्री के.पी. शर्मा ओलीले दिनुभएको जोरलाई ध्यानमा राखी नेपालले राजधानी काठमाडौँमा इलेक्ट्रिक बस सेवा सुरु गरेको छ।

प्रधान मन्त्री ओलीले पुलचोकस्थित साझा यातायात परिसरदेखि सिंह दरबार सचिवालयस्थित प्रधानमन्त्री कार्यालयसम्म सवार गरी उक्त बस सेवाको उद्घाटन गर्नुभयो।